शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने अनुकुल बातावरण देखिदैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा काम नगरे विग्रिने छन् । गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चिन्ता बढ्ने छ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सहयोग पाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम कमाउन सकिने छ । धन दिने काम आज नगर्नु होला । प्रयत्न गरेमा काम सफल हुने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  शुरुमा दुविधा भए पनि काम गदै जादा त्यो पनि निवारण हुने छ । आज गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन प्रतिकुल छ, नयाँ काममा हात नहाल्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुने छन् । व्यापारमा घाटा हुनेछ । व्यर्थको घुमाई फिराई बढि होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारको सहयोगमा काम बन्ने छन् । व्यापारबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुने छ । मनमा भएका भ्रम हटेर जाने छन् । सुख समाचार मिल्ने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा देखिएका समस्या हटेर जानेछन् । धेरै काम सजिलै बन्न् छन् । मन भने चञ्चल हुने छ । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्ने छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मानसिक तनावमा कमी आउनेछ । यात्रा हुनेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया