शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चुचेचोलालिलुलेलोअ)काममा अस्थिरता आउनेछ । अनावस्यक खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  मिलेर काम नगर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ तर गोपनियताको आवस्यक देखिन्छ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  हतारमा निणर्य लिएर फूर्सदमा नपछुताउनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): हेलचक्र्याई नगरि काम गर्नु होला सफल हुनुहुनेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । अर्थ अभावका कारण काममा ढिला हुन सक्छ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): सुख,शान्तिमा कमि आउनेछ । फजुल खर्च बढ्नेछ । सहज रुपमा काम गर्ने अवस्था रहने छैन । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  काममा आशा गरे भन्दा राम्रो सफलता मिल्नेछ । सहयोगका हात फैलिने छन् । आकस्मिक आम्दानी बढ्नेछ । व्यापार बढ्नेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): सहज रुपमा काम हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । नयाँ काम हात पर्नेछ । लेखन कार्य अगाडि बढ्नेछ भने पढाईमा कम चासो रहनेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  समयले पूर्ण साथ दिने छैन । विना उपलब्धिको यात्रा हुनेछ । गुमेको विश्वास थोरै पलाउनेछ । शंका निवारणको उपाय देखिन्न ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  पार्टनरले धोका दिने छन् । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । स्वास्थ्य विग्रिन सक्छ । कारोवारमा समस्या आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथीको पूर्ण सहयोग मिल्नेछ । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): कर्म प्राप्तिको चिन्ताले सताउनेछ । विरोधी बढ्न सक्छन् काम गर्दा सतर्क रहनु होला । कारोवारमा सजग रहनु होला । पश्रिमको फल मिल्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि):  सहि विश्लेषण गर्न नसक्दा पछि परिनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आफन्तसँग वियोग हुनसक्छ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया