शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बक्यौता रकम उठाउने प्रयत्न गर्नुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरबाट सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  गतिरोधको अन्त्य हुनेछ । काम गरेर इज्जत र धन कमाउन सकिनेछ । विरोधीहरु सरणमा आउने छन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मानसिक तनावमा थोरै कमी आउनेछ । व्यापार मन्द नै रहला । धार्मिक यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने बातावरण मिल्ने छैन । भाग्यले साथ दिने छैन । अनावस्यक खर्च बढ्ने छ । स्वास्थ्य कमजोर होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दैनिक काममा सफलता मिल्नेछ । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । लोभ मोह बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काममा हेलचक्र्याई नगर्नु होला । चुनौतिको सामना गरेर काम गर्न सकेमा राम्रै उपलब्धि हात लाग्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अलमलमा नपरि काम गर्नु होला । समयमा गरेका काममा आँशिक सफलता मिल्नेछ । पढाईमा ध्यान जानेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  घरका काम कुराले बढि अलमल हुनेछ । काम गर्ने जोश जागर घट्ने छ । उपलब्धि विहिन खर्च हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  निर्णय क्षमता,उद्योग पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । नयाँ काम आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): यत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट अल्प लाभ हुनेछ । ऋण नदिनु होला उठाउन गाह्रो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । व्यापार बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतिकुल दिन छ नयाँ काममा हात नहाल्नु होला । व्यापारमा घट्नेछ । अनावस्यक खर्च बढ्नेछ । धोका दिनेछन्

——————————————–

 

तपाईको प्रतिक्रिया