शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गतिरोधको अन्त्य हुनेछ । अधुरा कार्य सम्पादन हुनेछन् । काम गर्ने उत्साहा बढ्नेछ । लाभ होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  उच्च मनोबलका साथ काम गर्नु होला । धार्मिक काममा सहभागी हुने अवसर आउनेछ । यात्रा हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्दा आत्मगलानी हुनेछ । काममा बाधा अवरोध आउने देखिन्छ । आर्थिक संकट पर्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिदा धेरै काम बन्नेछन् । दाम्पत्य जीवनमा सुखानुभूति हुनेछ । अर्थ लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विवादित विषयको टुङ्गो लाग्नेछ । कार्य सम्पादनमा कठिनाइ आउनेछ । रोग र शोक बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  पढाइमा अभिरुचि बढ्नेछ । घर परिवारमा सुख, शान्ति मिल्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): घरयासी खर्चमा तीव्रता आउनेछ । मनमा कुरा खेल्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समस्या समाधान हुनेछन् । निर्णय क्षमता बढ्नेछ । अर्थोपाजर्न र अधुरा काम सम्पादन हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पतिको नास हुनसक्छ । आफन्तजनबाट विश्वास घात हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा सुधार आउनेछ । शारीरिक एवं मानसिक रूपमा काम गर्न सक्षम हुनुहुनेछ । विश्वास बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थिति उल्टो हुनेछ । काम गरेर नाम न जस खरानी घस नहोला भन्न सकिन्न । व्यय भार बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक क्षेत्रमा सुधार आउनेछ । गरेका कामबाट पनि सन्तोषजनक लाभ होला । व्यापार बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया