शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

महोत्तरी  – राष्ट्रिय जनता पार्टी नेपालले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

महोत्तरीको जलेश्वरमा पत्रकार सम्मेलन गरी राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बिहान ११ बजे घोषणापत्र सार्वजनिक गर्ने राजपाले जनाएको छ ।

घोषणापत्र सार्वजनिक समारोहमा राजपाकै सबै शीर्ष नेता भने उपस्थित नहुने भएका छन् । चुनावी प्रचारका लागि आ–आफ्नो चुनावी क्षेत्रमा भएकाले घोाषणापत्र सार्वजनिक गर्ने समारोहमा सबै शीर्ष नेता उपस्थित हुन नसक्ने राजपाका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया