शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – एकपछि अर्को सफल गित बजारमा ल्याइरहेको भावना म्युजिक प्रा.लीले भर्खर मात्र आधुनिक गीत तिम्लाई खुसी बजारमा ल्याएको छ । खेम उदास विसीको यस गीतमा प्रमोद खरेलले आवाज दिनुभएको छ ।

कपिल लामाले निर्देशन गर्नुभएको यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र विकिता शर्माले अभिनय गर्नुभएको छ । बिमल अधिकारीकै शब्द रहेको यस गीतको संगित भने बसन्त सापकोटाले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया