शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानको गुन्मा केनमा पहिलो पटक आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली साझा जापानले अक्टोबर २१ र २२ तारिखका दिन कार्यक्रमको आयोजना गरेको हो । जापानमा बसोबास गर्दै आएका नेपालीमाझ नेपालको कला र संस्कृतिको संरक्षणमा टेवा पुरयाउने उदेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको नेपाली साझा जापानले जनाएको छ ।

समाजका अनुसार नेपाली परम्परा अनुसार देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया