शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो–अटोमोबाइलस् र रसायनिकको मागमा आएको वृद्धिले निर्यात बढ्दा जापानमा सेप्टेम्बर महिनामा व्यापार अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले वृद्धि भएको छ ।
वित्तिय मन्त्रालयको तथ्यांक अनुसार विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानको व्यापार ६७०.२ विलियन येनले बढेको जुन अघिल्ले वर्षको भन्दा ३७.७ प्रतिशतले बढी रहेको छ । यो तथ्य बजारको अपेक्षाभन्दा ५६० विलियन येनले बढी रहेको देखिन्छ ।
१० औ महिनामा लगातार रुपमा अटोमोबाइल, इलेक्ट्रोनिक र रासायनिक उत्पादनहरुमा निर्यात बढेको छ । आयातमा ९ औं महिनामा १२ प्रतिशतले वृद्धि भएको यो मुख्य गरेर कोइला र कच्चा तेलमा बढी रहेको छ ।
वित्तिय मन्त्रीका अनुसार अमेरिकी डलरको तुलनामा जापानी येन सेप्टेम्बरमा ७.५ प्रतिशतले सस्तो हुन गएको जुन अघिल्लो वर्षको तुलनामा जापानका लागि महँगो आयात हुन गयो । अमेरिकासँग जापानको राजनैतिक संवेदनशीलता ५.१ प्रतिशतले बढ्न पुगेको छ ।
दुई राष्ट्रबिचको व्यापारले अमेरिकाको साथ प्रवाह गर्दै १९९० को दशकमा दुई देशबिचको युद्धले हालैको राष्ट्रपति प्रशासनको ‘हट–बटन’ मुद्धा कम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को महिना हुने जापान भ्रमणले आफ्ना लक्षित विश्वभरका देशहरुमा हुने ‘अनुचित’ व्यापारिक अभ्यास रोक्न सहयोगी हुनेछ ।
युरोपेली युनियनसँग जापानले गत दुई महिनामा पहिलोपटक थप व्यापार बढायो भने चिनसँगको व्यापार घाटा ४८.५ प्रतिशत रहेको छ ।***

तपाईको प्रतिक्रिया