शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लानुभएको छ । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको २१८३ मत बढी छ । अहिले भरतपुरको १४ वडाको मतगणना भइरहेको छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २८ हजार ९ सय ५५
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २६ हजार ७ सय ७२
उपमेयर
कांग्रेस, पार्वती शाह – ३० हजार १ सय ३३
एमाले, दिब्या शर्मा – २६ हजार १ सय ९५

तपाईको प्रतिक्रिया