शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – इटालीमा २ वटा शक्तिशाली भूकम्पका झड्का गएका छन् । इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो ।_92104582_quakeepa

नेपाली समयअनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँदा ५ दशमलव ४ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो । त्यसको दुई घण्टापछि ६ रेक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण भवनहरु भत्किएका छन् भने नागरिक सडकमा आएका छन् । मानवीय क्षतीको विवरण भने आइसकेको छैन् । –एजेन्सी

तपाईको प्रतिक्रिया