शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
suhanaनयाँदिल्ली- बलिउडमा दुई दशकबाट जमिरहेका अभिनेता शाहरुख खान आफ्नी छोरी सुहानालाई पनि बलिउडमा देख्न चाहन्छन् । उनले यो इचछा मिडियासँगको कुराकानीमा व्यक्त गरेका छन् ।
उनले भने-‘सुहाना अभिनेत्री बनोस भन्ने मेरो चाहना हो, उनी बलिउडको अंग बनेमा मलाई गर्व लाग्नेछ ।’
मिडियामा कलाकारबारे विभिन्न गसिपहरु आइरहन्छन् त्यसलाई सुहानाले राम्ररी हृयान्डल गरोस र आनन्द उठाओस् भन्ने म चाहन्छु ।

तपाईको प्रतिक्रिया