शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
binita_baralचपली हाइटपछिका चलचित्रले त्यति चर्चा नकमाएपछि नायिका बिनिता बरालले आफ्नो फिल्म हिट बनाउन नयाँ उपाय खोजेकी छन् । उनले नयाँ फिल्मको सेयर गर्नेसँग कुरा गर्ने, सँगै फिल्म हेर्ने र घुम्ने प्रस्ताव गरेकी छन् ।
बिनिताले आफ्नो फेसवुक स्टाटसमा आफु अभिनित चलचित्र सुपरहिटको प्रचार गरिदिए दर्शक र फ्यानहरु आफुसँग घुम्न र सिनेमा हेर्न पाउने लेखेकी छन् । उनको स्टाटसमा लेखिएको छ ‘म संग कुरा गर्न चाहनुहुन्छ रु सेयर गर्नुस मेरो चलचित्र सुपरहिटलाई ।’
नायिका बिनिता बरालको फेसबुक आइडी बिनी बिआरएल र चपली गर्ल विनिताका साथै नेपाली सुपर हिट मुभीमा पोष्ट भएको सन्देश जस्ताको तस्तै ।


तपाईको प्रतिक्रिया