शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– सांगीतिक क्षेत्रमा स्वरको जादु छरेकी गायिका अञ्जु पन्तको नांगो फोटो भनेर हल्ला फिजाएपछि अहिले संगीत उद्योग तातेको छ ।
एक भारतीय पोर्न साइटमा दुई वर्षअघि छापिएको तस्बिर अञ्जुको भन्दै बजारमा हल्ला फिंजाएपछि यसको सोधखोज भएको थियो । नाकमा नत्थी लगाएकै आधारमा अञ्जुको तस्बिर भनी हल्ला गरिएको थियो ।
फेसबुकमा सर्वत्र भएपछि फोटोबारे खोजबिन भएको थियो । अन्ततः तस्बिर फेक भएको खुलेको छ । अञ्जु गायक पति मनोज राजसंग सम्बन्ध विच्छेद गरेर बसेकी छिन् ।

तपाईको प्रतिक्रिया