मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गरेर पूर्ण सन्तुष्टि मिल्ने छैन । आर्थिक कारोवारमा चनाखो रहनुहोला । अन्योलता बढ्नेछ । प्रेमिकाले धोका दिन सक्छन् । व्यापार मन्द रहला ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा उतार चढाव आउनेछ । अनावस्यक विषय बस्तुमा टाँउको दुखाउनु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । आलोचना बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्ने जोश जागर घट्नेछैन । निणर्य क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । हतारमा निणर्य गरेर फूर्सदमा नपछुतानु होला ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन दिन काम नगर्नु होला । आफन्त बनेर धोका दिन सक्छन् । हतारमा काम नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्ययमा कमि आउनेछ भने आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । घर वाहिर बसेर काम गर्ने परिस्थिति बन्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् । झुट्टा आरोप लाग्नसक्छ सतर्क रहनु होला । व्यापारबाट लाभ लिन सकिने छैन ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अनुकुल बातावरणमा काम गर्न पाईनेछ । घरपरिबारको सहयोग पनि मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा सुधार आउनेछ । भाग्यले साथ दिदा धेरै काममा सफलता मिल्नेछ । हेलचक्र्याई गरेर काम गरेमा सोचे जस्तो लाभ लिन सकिने छैन ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिसँग बादविबाद पर्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । तनाव बढ्नेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घर परिवारबाट पूर्ण सहयोग मिल्ने छैन । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । विदेश यात्राको सम्भावना देखिन्छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आफन्त भनेका नै शत्रु हुनसक्छन् । सामान्य प्रयासबाट कार्य सम्पादन हुनेछैनन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
——————————————–