मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य क्षमता घट्ने छैन । घर परिवारको सहयोग अल्प मिल्नेछ । ढिला सुस्ति नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ लिन सकिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समग्रमा दिन अनुकुल नै देखिन्छ ।पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कामले पूर्ण गति लिने छैन । पढाई लेखाईमा ध्यान जानेछ । रोकिएका कामले विस्तारै गति लिनेछ । भौतिक सुख सुविधाका चाहान बढ्नेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्य कमजोर हुनेछ । आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा बढि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  बढि विश्वास कसैलाई नगर्नु होला । प्रेमिकाबाट सामान्य सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  कामको सुक्ष्म अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । स्वाथ्य अनुकुल रहनेछ । नयाँ कामको सम्भावना रहला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शैक्षिक क्षेत्र कमजोर रहेको छ । नोकरी तथा राजनीतिमा थोरै राहत मिल्ने छ। व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । अन्योलता बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयले कम साथ दिने देखिन्छ । व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा काम सम्पन्न गर्नतिर ध्यान दिनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): संचित धन नास हुनेछ । इष्ट मित्र साथि भाईबाट अपहेलित हुनुपर्ला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भ्रम मुक्त भई काम गर्नु होला । एकलौटी व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विपरित काम हुने सम्भावना देखिन्छ । व्यापार व्यवसायमा हानी नोक्सानी वेहोर्नु पर्ला । मनमा अशान्ति बढ्नेछ । चोटपटकको भय देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया