मंगलबार, आषाढ ३०, २०७७
काठमाडौं - छिमेकी मुलुक भारतको मुम्बईमा पछिल्लो समय कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन र अनुपम खेरपछि अभिनेत्री सारा अलि खानको घरमा समेत कोरोना आइपुगेको हो ।
साराले हालै...
मंगलबार, आषाढ ३०, २०७७
काठमाडौं - सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी 'खराबमाथि खराब' हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका महानि...
मंगलबार, आषाढ ३०, २०७७
बेइजिङ - कोरोना भाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्त...
सोमबार, आषाढ २९, २०७७
काठमाडौँ - पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख...
सोमबार, आषाढ २९, २०७७
काठमाडौं - सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी...
सोमबार, आषाढ २९, २०७७
काठमाडौं - रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड-१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
‘खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर...
सोमबार, आषाढ २९, २०७७
काठमाडौं - अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको 'कोभिड-१९' पार्टीमा सहभा...
सोमबार, आषाढ २९, २०७७
बेलायत - बेलायतको केन्टमा बस्ने १०४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो ।
उनी पछिल्लो तीन हप्तादेखि आफ्नो ओछ्या...
सोमबार, आषाढ २९, २०७७
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७५ लाख ८१ हजारभन्दा धेरै मानिस...
सोमबार, आषाढ २९, २०७७
काठमाडौं - अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको गन्ती एकैदिनमा अहिलेसम्मकै उच्च १५,२९९ पाइएको छ । त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्ड...
सोमबार, आषाढ २९, २०७७
ललितपुर - ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभूको एकै घरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना स...
आइतबार, आषाढ २८, २०७७
टोकियो - जापानमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । शनिबार एकैदिन विभिन्न ठाउँमा गरी ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार टोकियोमा २०६, साइतामामा ३५, खानागावामा ३५...
आइतबार, आषाढ २८, २०७७
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७४ लाख ७८ हजारभन्दा धेरै मानिस...
शनिबार, आषाढ २७, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन...
शनिबार, आषाढ २७, २०७७
काठमाडौं - नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बता...
शनिबार, आषाढ २७, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्...
शनिबार, आषाढ २७, २०७७
काठमाडौं - महानगरीय प्रहरी बृत्त बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको ह...
शुक्रबार, आषाढ २६, २०७७
काठमाडौं - काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गर...
शुक्रबार, आषाढ २६, २०७७
काठमाडौं - नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या ...
शुक्रबार, आषाढ २६, २०७७
कञ्चनपुर - सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पुर्याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ...