Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सिरहामा झाडापखाला प्रकोप, एकको मृत्यु, २५ सिकिस्त

सिरहामा झाडापखाला प्रकोप, एकको मृत्यु, २५ सिकिस्त

लहान –  विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना ...
काठमाडौंमा फेरी भेटियो स्वाइन फ्लु (लक्षण र बच्ने उपायसहित)

काठमाडौंमा फेरी भेटियो स्वाइन फ्लु (लक्षण र बच्ने उपायसहित)

काठमाडौं - राजधानीमा स्वाइन फ्लू देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फेरी एकजना महिलामा स्वाइन फ्लु पुष्टि भएको छ । उपचारका लागि अस्पतालमा भर्ना भएकी काठ...
नेपाल औषधि लिमिटेडको सिटामोल असोज एकदेखि बजारमा

नेपाल औषधि लिमिटेडको सिटामोल असोज एकदेखि बजारमा

काठमाडौं - लामो समयपछि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडले आगामी १ असोजमा सिटामोल बजारमा ल्याउने भएको छ । सामान्य ज्वरो आउँदा पनि बजारमा सजिलै नपाइने सिटामोललाई आगामी १ असोजमा लिमि...
खडेरी, रोग र खण्डवृष्टि २५ वर्षअघिभन्दा बढेको तथ्याङ्क

खडेरी, रोग र खण्डवृष्टि २५ वर्षअघिभन्दा बढेको तथ्याङ्क

काठमाडौं-  पच्चीस वर्षअघिको तुलनामा अहिले खडेरी, रोग, कीराको प्रकोप र खण्डवृष्टि बढेको तथ्य सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक गरिएको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्ष...
फेरि देखियो स्क्रब टाइफसः चारजनामा सङ्क्रमण, कसरी बच्ने ?

फेरि देखियो स्क्रब टाइफसः चारजनामा सङ्क्रमण, कसरी बच्ने ?

काठमाडौं - चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रो...
सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

काठमाडौं – हरेक महिना रगत बढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ । ‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन प...
दुर्गमका बिरामीले प्रदेश वा केन्द्र धाउनु नपर्ने

दुर्गमका बिरामीले प्रदेश वा केन्द्र धाउनु नपर्ने

काठमाडौं – संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय से...
गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

काठमाडौँ –  विभिन्न खाले सङ्क्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा लाल...
स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु

स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु

चितवन – सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु भएको छ । भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । कार्...
गर्मी बढ्योः खानपानमा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

गर्मी बढ्योः खानपानमा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

काठमाडौं - गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ ।  गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका ल...
रक्तदाता दिवस :‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’

रक्तदाता दिवस :‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’

काठमाडौं – विश्व रक्तदाता दिवस बुधबार ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान...
सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

ललितपुर – “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन ।  जे छ, त्यो देखाइदिई हाल्छ ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ ।  सबै समस्याको समाधान डिअक्सिराइवो...
बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

झापा - झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ ।  प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई म...
अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

पथरी –  पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ । यसरी सरकारले ...
गगन थापा भन्छन्ः फेरि स्वास्थ्य मन्त्रालय पाए बाँकी काम गर्छु

गगन थापा भन्छन्ः फेरि स्वास्थ्य मन्त्रालय पाए बाँकी काम गर्छु

काठमाडौं - स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयमा रहँदा थुप्रै काम सुरु गरेको भन्दै पुनः सोही मन्त्रालयमा आउन चाहेको बताउनु भएको छ । आफ्नो साढे नौ महिने कार्यकालमा ...
प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

काठमाडौं  – स्वास्थ्य मन्त्रालयले प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन् अधिकारलाई कानुनतः स्थापित गर्न ...
स्वास्थ्यमन्त्री थापा भन्छन, मानसिक स्वास्थ्य नीति छिट्टै आउँछ

स्वास्थ्यमन्त्री थापा भन्छन, मानसिक स्वास्थ्य नीति छिट्टै आउँछ

काठमाडौं - स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताउनभएको छ । कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको आज शिलान्यास गर...
१५ दिनपछि यसकारण हुँदैछ देशैभरि औषधिको अभाव

१५ दिनपछि यसकारण हुँदैछ देशैभरि औषधिको अभाव

काठमाडौं – नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम...
गर्भवती भएका बेला आमाले धुम्रपान गर्दा बच्चाको कलेजोमा असर

गर्भवती भएका बेला आमाले धुम्रपान गर्दा बच्चाको कलेजोमा असर

गर्भवती भएका बेला आमाले धुम्रपान गर्दा पेटमा रहेको बच्चाको कलेजोमा असर गर्ने वैज्ञानिकले बताएका छन् । स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयका वैज्ञानिकले गरेको नयाँ स्टिम सेल...
आज अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइँदै

आज अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइँदै

काठमाडौं – आज मे २८ तारिख, अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरेर आज यो दिवस म...