क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा
समाचार सुन्नुहोस :
काठमाडौँ – आफ्नो मन्त्रिमण्डलका अर्थमन्त्रीले राजीनामा दिएको केही दिनमै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्।
जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार बिहान पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु सम्मानको कुरा हो हामीले महामारीको समयमा सेवा गर्यौँ, बलियो लोकतन्त्रको लागि काम गर्यौँ, राम्रो व्यापारका लागि काम गर्यौँ। सबैलाई थाहा छ( म लडाकु हुँ।’
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।