Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
रियल म्याड्रिडले जित्यो ‘कोपा डेल रे’को उपाधि

रियल म्याड्रिडले जित्यो ‘कोपा डेल रे’को उपाधि

काठमाडौं - रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा ओसासुनालाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको कोपा डेल रे को उपा...
मेस्सीले मागे माफी, अनुमतिविना साउदी जानु गलत

मेस्सीले मागे माफी, अनुमतिविना साउदी जानु गलत

काठमाडौं - लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्स...
नेपोली ३३ वर्षपछि इटालिएन सिरी ‘ए’काे च्याम्पियन

नेपोली ३३ वर्षपछि इटालिएन सिरी ‘ए’काे च्याम्पियन

समाचार सुन्नुहोस् ; https://youtu.be/w9xSSlPZQZw काठमाडौँ - म्याराडोनाको युगपछि पहिलो पटक नेपोलीले इटालियन लिगको उपाधि जितेको छ। युभेन्ट्स र मिलानको आधिपत्यलाई तोड्दै नेपोली ...
ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ - ईङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । ...
मेस्सी निलम्बित, जरिवानासमेत गरियो

मेस्सी निलम्बित, जरिवानासमेत गरियो

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीलाई निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको अभियोगमा पिएसजीले मेस्सीलाई निलम्बन गरेको हो । ...
एसिया कपमा छनोट भएका क्रिकेटरलाई जनही ६ लाख दिने सरकारको निर्णय

एसिया कपमा छनोट भएका क्रिकेटरलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले एसीसी प्रिमियर कपको उपाधि वितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र...
देशले जित्दा देखिएको खुसी (तस्बिरहरू)

देशले जित्दा देखिएको खुसी (तस्बिरहरू)

काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको छ ।त्रिवि क्रिकेट मैदानमा सोमबार वर्षाका कारण खेल अवरुद्ध भएप...
कीर्तिपुरमा क्रिकेटको क्रेज (तस्बिरहरू)

कीर्तिपुरमा क्रिकेटको क्रेज (तस्बिरहरू)

काठमाडौं - एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच आज जारी खेल वर्षाले रोकिए पनि त्रिवि क्रिकेट मैदानमा अहिलेसम्म दर्शकको उपस्थितिमा कुनै कमी आएको छैन ।यी दुई...
पानी परेपछि नेपाल र यूएईबीचको फाइनल खेल रोकियो

पानी परेपछि नेपाल र यूएईबीचको फाइनल खेल रोकियो

काठमाडौं - काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । आज बिहान ९ बजे टियु खेल मैदानमा नेपाल र युएइबीच जारी खेल वर्षाका कारण रोकिएको हो । टस जित...
​​युएईविरुद्ध नेपालको सानदार बलिङ

​​युएईविरुद्ध नेपालको सानदार बलिङ

काठमाडौँ - एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । टस जितेर बलिङ रोजेको नेपालले युएईविरुद्ध सानदार​ बलिङ गरेको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलम...
आज नेपाल र युएई भिड्दै, विजेताले एसिया कप खेल्ने

आज नेपाल र युएई भिड्दै, विजेताले एसिया कप खेल्ने

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच महत्वपूर्ण खेल हुँदैछ ।निकै महत्वपूर्ण मानिएको यो खेलमा नेपाल र चिरपरिचित प्रतिद्वन्द्वी युएई प...
फुलह्याम हराउँदै शीर्षस्थानमा उक्लियो म्यानचेस्टर सिटी

फुलह्याम हराउँदै शीर्षस्थानमा उक्लियो म्यानचेस्टर सिटी

काठमाडौं - म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिए...
फाइनलमा नेपालको प्रतिद्वन्दी युएई

फाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं - नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेका छन् । सेमिफाइनल खेलपछि नेपाल र युएईले फाइनल खेल्ने भएका हुन् । टियु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्...
वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको खेल फेरि शुरू गर्ने तयारी

वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको खेल फेरि शुरू गर्ने तयारी

काठमाडौँ - घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ । २३.२ ओभरमा तीन विकेटको क्...
कतारविरुद्ध नेपालको शानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

कतारविरुद्ध नेपालको शानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं - एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल अन्तर्गत नेपालले कतारमाथि शानदार जित हासिल गरेको छ । नेपालले १५८ रनको लक्ष्य पछाएको कतारलाई २५.१ ओभरमा ८९ रनमा अलआउट गर्दै ६८ रन...
एसीसी प्रिमियर लिग : नेपाल टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै

एसीसी प्रिमियर लिग : नेपाल टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै

समाचार सुन्नुहोस् : https://youtu.be/l5IQO-jE6BE काठमाडौं – एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि...
टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता 

टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता 

टोकियो - जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रि...
साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं - एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद...
नेपाल र साउदीको खेलमा वर्षा बाधक

नेपाल र साउदीको खेलमा वर्षा बाधक

काठमाडौं - एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ ।बिहान ९ बजे सुरु हुन पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सक...
सन्दीपमाथिको मुद्दाको फैसला पेशी आज

सन्दीपमाथिको मुद्दाको फैसला पेशी आज

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ। नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो । चिक...