Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024
एएआर र वायुसेवा निमगबीच दुई नयाँ एयरबस खरिद सम्झौता

एएआर र वायुसेवा निमगबीच दुई नयाँ एयरबस खरिद सम्झौता

काठमाडौं – सन् २०१८ को अप्रील सम्ममा पहिलो एयरबस आउने गरि नेपाल वायु सेवा निगमले अमेरिकी कमपनी एएआरसँग सम्झौता गरेको छ । आज भएको सम्झौतामा पहिलो विमान २०१८ को अप्रील सम्ममा आउने गर...
सडक यात्राको विकल्पः हवाईयात्रा गर्ने पर्यटकलाई २५ % छुट

सडक यात्राको विकल्पः हवाईयात्रा गर्ने पर्यटकलाई २५ % छुट

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई चितवनका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्ला...
दोलखामा फिल्म सिटी बन्ने, विश्वको सबैभन्दा बढी उचाईमा फिल्म सिटी

दोलखामा फिल्म सिटी बन्ने, विश्वको सबैभन्दा बढी उचाईमा फिल्म सिटी

दोलखा – दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका-९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बना...
नयाँ नीतिका साथ निजीक्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध

नयाँ नीतिका साथ निजीक्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध

विराटनगर– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज उद्घाटन गर...
लोडसेडिङ हटाउन १५ अर्बको विद्युत भारतबाट ल्याइने, गएको वर्षभन्दा १ अर्ब बढी

लोडसेडिङ हटाउन १५ अर्बको विद्युत भारतबाट ल्याइने, गएको वर्षभन्दा १ अर्ब बढी

काठमाडौं – विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।  हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ ला...
नमुना कृषकः जो तरकारी बेचेर मासिक डेढ लाख आम्दानी गर्छन्

नमुना कृषकः जो तरकारी बेचेर मासिक डेढ लाख आम्दानी गर्छन्

काठमाडौं – रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनु...

यूरो ४ गुणस्तरको पेट्रोल विक्रिवितरण आजबाट मुलुकभर शुरु

काठमाडौं – नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदे...
मन्त्रालय र निकायले नै ४३ करोड पानीको महसुल तिर्न बाँकी

मन्त्रालय र निकायले नै ४३ करोड पानीको महसुल तिर्न बाँकी

काठमाडौं – मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४३ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभ...
गोरखाको बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

गोरखाको बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

बारपाक – ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद...
पेट्रोल पम्पबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर

पेट्रोल पम्पबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर

काठमाडौं – दिपायलको पिपल्ला बजारस्थित जीबी आयल स्टोरबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर गएको छ । ब्यस्त पिपल्ला बजारको बीच भागमै रहेको आयल स्टोरबाट सुरु भएको आगलागी नियन्त्रण ब...

आजबाट नेपालमा युरो-४ स्ट्याण्डर्डको डिजेल–पेट्रोल बिक्री सुरु

काठमाडौं – नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महि...
सिंचाई मन्त्री दीपक गिरी र कुवेत फण्डका प्रतिनिधिबीच भेटवार्ता

सिंचाई मन्त्री दीपक गिरी र कुवेत फण्डका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं – सिंचाई मन्त्री दीपक गिरी र कुवेत फण्डका प्रतिनिधिबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री गिरीको कार्यकक्षमा आज कुवेत फण्डका प्रतिनिधिसँग भेटवार्ता भ...
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय पुष्प मेला हुदैँ

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय पुष्प मेला हुदैँ

काठमाडौ – काठमाडौँको भृकुटीमण्डपमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुदैँछ ।शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्न् मूलनाराका साथ सुरु हुन ल...
कर्मचारीले पदबहाली हुन नदिएपछि अध्यक्ष रिजाल फिर्ता

कर्मचारीले पदबहाली हुन नदिएपछि अध्यक्ष रिजाल फिर्ता

काठमाडौं – नगर विकास कोषको सञ्चालक समितिको अध्यक्षमा राजनीतिक नियुक्ति भएका ध्रुव रिजाललाई बिकास कोषका कर्मचारीहरुले पदबहाली हुन नदिएका कारण फिर्ता भएका छन । नगर विकास कोष स्वतन्त्...
आर्थिक वृद्धि छ दशमलब दुई प्रतिशत हुने एडिबीको प्रक्षेपण

आर्थिक वृद्धि छ दशमलब दुई प्रतिशत हुने एडिबीको प्रक्षेपण

  काठमाडौँ - एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर आर्थिक...
सुख्खा पहिरोः चिनियाँ भू–भागमा सवारी आवागमन बन्द

सुख्खा पहिरोः चिनियाँ भू–भागमा सवारी आवागमन बन्द

काठमाडौं - नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ । सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिब...
भारु सटही समस्याः एक नेपालीको ४५ सय मात्रै साट्ने

भारु सटही समस्याः एक नेपालीको ४५ सय मात्रै साट्ने

भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । आज बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बसेको बैठकमा भारतीय टोलीले आफ्नो निर्णय सु...
नीति तथा कार्यक्रमै सिंहदरबारलाई फोहर शून्य बनाइने

नीति तथा कार्यक्रमै सिंहदरबारलाई फोहर शून्य बनाइने

काठमाडौं – सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सि...
यान्त्रिक ‘कामधेनु’ गाईबाट नौं बर्षमा ५० लाख आम्दानी

यान्त्रिक ‘कामधेनु’ गाईबाट नौं बर्षमा ५० लाख आम्दानी

पोखरा –  पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी ...
अवैध डलर लिएर थाइल्याण्ड जान लागेका ४ महिला पक्राउ

अवैध डलर लिएर थाइल्याण्ड जान लागेका ४ महिला पक्राउ

काठमाडौं – अवैध विदेशी मुद्रा लिएर थाइल्याण्ड जान लागेका एक भिक्षुणी सहित चार जना महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । २ लाख ८६ हजार १ सय ६२ अमेरिकी डलर, २ लाख ७३ हजार १ ...