आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – प्रहरीले पहिलो चरणको स्थानीय तहको निर्वाचनका दिन आज नियम मिचेर चलाइएका झण्डै १३ सय सवारी नियन्त्रणमा लिएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट नियमबिपरित चलाइएका १२ सय ७६...
आइतबार, बैशाख ३१, २०७४
गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मतदान गर्नुभएको छ । उहाँले गोरखाको पालुङटार नगरपालिका १ को अन्नपूर्ण माबि क मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
...
आइतबार, बैशाख ३१, २०७४
भक्तपुर – नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।
आज बिहान ५ बजे कालो झोलाले बेरेर खतर...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानी...
आइतबार, बैशाख ३१, २०७४
काभ्रे – काभ्रेको नमोवुद्ध नगरपालिका ४ को दुईवटा केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । शनिबार राति नवराज पाठकको हत्या भएको घटनाको कारण मतदान सुरु हुन नसकेको हो ।
नमोबुद्ध नगर...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।यो मतदान केन्द्रबाट उहाँ मतद...
आइतबार, बैशाख ३१, २०७४
गोरखा – गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुग...
आइतबार, बैशाख ३१, २०७४
दोलखा – मतदानका क्रममा दोलखाका विभिन्न ठाउँमा झडप भएको छ । दोलखाको विगु गाउँपालिकामा विभिन्न दलका कार्यकर्ताबिच असहमति भएपछि विगुको थम्पु मावि आलम्पुमा अहिलेसम्म मतदान सुरु हुन सक...
आइतबार, बैशाख ३१, २०७४
मुगु – मुगुमा खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।
झडप लगत्तै स...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौ – एमाले महासचिव ईश्वर पोखरेलले पनि स्थानीय तह चुनावमा मतदान गर्नुभएको छ । काठमाडौंको धापासी केन्द्रबाट उहाँले बिहान साढे ८ बजे मतदान गर्नुभएको हो ।
आइतबार, बैशाख ३१, २०७४
काठमाडौ – देशकै राजधानी काठमाडौँ महानगरको मेयर प्रत्यासी हुन् रञ्जु दर्शना आज बिहान साढे ६ बजे नै मतदान गर्न महाराजगञ्ज स्थित राष्ट्रपति भवन अगाडि रहेको मतदान केन्द्रमा पुग्नुभयो ।...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौ – राप्रपा अध्यक्ष कमल थापाले मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मतदान गर्नुभएको छ । मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै उहाँले २० वर्षपछिको स्थानीय तहको चुनावमा मतदान...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौ – भक्तपुरमा पनि उत्साहजनक रुपमा मतदान भैरहेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदान गरिसक्नुभएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बिहान...
आइतबार, बैशाख ३१, २०७४
चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा अपेक्षा गरिएको भन्दा बढी मतदान हुने बताउनुभएको छ । नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हु...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौँ – काठमाडौं महानगरपालिमा नेकपा एमालेबाट मेयरका उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्यले मतदान गर्नुभएको छ । आज विहान पौन आठ बजे काठमाडौंको लगनस्थित खसीगाँमा रहेको मतदान क...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका राजुराज जोशीले ८१ वर्षीय बाबु गजेन्द्रराज जोशीसँग गएर मतदान गर्नुभएको छ ।
बाबुलाई ह्विलचेयरमा राखेर जोश...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना आज मतदान स्थलमा टेम्पो चढेर आउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पास...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।
आइतबार, बैशाख ३१, २०७४
काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आ–आफनो मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यमा सक्रिय सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।
स्थानीय तहको प...
आइतबार, बैशाख ३१, २०७४
काठमाडौं – झण्डै दुई दशकपछि आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लाग नागरिकले आइतबार मतदान गर्दैछन् ।
राजनीतिक प्रणाली परिवर्तनका लागि देशमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ...