Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024
सुर्खेतमा ८५ प्रतिशत मतदान, भोलि विहान ७ बजे गणना

सुर्खेतमा ८५ प्रतिशत मतदान, भोलि विहान ७ बजे गणना

काठमाडौं - स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा सुर्खेतमा ८५ प्रतिशत मत खसेको छ । जिल्लाका ९ स्थानीय तहहरुमा औसतमा ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले...
ललितपुर र काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने

ललितपुर र काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने

काठमाडौं - मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिक...
मतदान गर्ने समय सकियोः छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

मतदान गर्ने समय सकियोः छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

काठमाडौं - स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्य...
नेमकिपाको चुनाव चिन्ह नभएपछि रोकिएको मतदान पुनः सुरु

नेमकिपाको चुनाव चिन्ह नभएपछि रोकिएको मतदान पुनः सुरु

काठमाडौं - नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएपछि रोकिएको चाँगुनारायण नगरपालिकाको नगरकोटस्थित साविक गाविस भवन मतदान केन्द्रको मतदान सुरु भएको छ ।  नेमकिपाको चिन्ह ‘मा...
३४ जिल्लामा अपरान्हसम्म ६५ प्रतिशत बढी मत खस्योः आयोग

३४ जिल्लामा अपरान्हसम्म ६५ प्रतिशत बढी मत खस्योः आयोग

काठमाडौं - स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा भइरहेको निर्वाचनमा करिब ६५ प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर ३, ४ र ६ का ३ सय ८१ स...
दोलखामा झडपः सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

दोलखामा झडपः सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

काठमाडौं – मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीच...
मकवानपुरमा भोट हाल्न लाइन बसेका एक युवकको मृत्यु

मकवानपुरमा भोट हाल्न लाइन बसेका एक युवकको मृत्यु

काठमाडौं  - मकवानपुरको इन्द्रसरोबरमा मतदान गर्न लाइन बसेका एक युवकको मृत्यु भएको छ । आज बिहान भोट हाल्न सिस्नेरीमा रहेको बत्सलादेवी मावि आएका इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का ...
अनुमति विना चलाएका २ हजार बढी सवारी नियन्त्रणमा

अनुमति विना चलाएका २ हजार बढी सवारी नियन्त्रणमा

काठमाडौं - प्रहरीले काठमाडौं उपत्यकाबाट २ हजार ८६ वटा गाडी नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगको अनुमति नलिई चलाएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चु...
काठमाडौंमा वर्षाः विभिन्न केन्द्को मतदान प्रभावित

काठमाडौंमा वर्षाः विभिन्न केन्द्को मतदान प्रभावित

काठमाडौं - भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ...
दोलखाका दुई मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु

दोलखाका दुई मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु

काठमाडौं - दोलखाका केही मतदान केन्द्रमा झडप भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ । शैलुङ गाउँपालिकाको भुषाफेदी र भिमेश्वर नगरपालिका–७ को कुप्रिडाँडा मतदान केन्द्रमा रोकिएको मतदान फ...
अहिलेसम्म कुन जिल्लामा कति प्रतिशत मत खस्यो ? (सूचीसहित)

अहिलेसम्म कुन जिल्लामा कति प्रतिशत मत खस्यो ? (सूचीसहित)

काठमाडौं - काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान अहिलेपनि जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब...
भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको यस्तो आक्रोश !

भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको यस्तो आक्रोश !

काठमाडौं - स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गर्नु भएको छ । राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका का...
मुगुको भामगाउँ मतदान केन्द्रमा मतदान सकियो

मुगुको भामगाउँ मतदान केन्द्रमा मतदान सकियो

काठमाडौं - मुगुमा सोरुकोट गाउँपालिका–३ मा रहेको भामगाउँ मतदान केन्द्रमा मतदान सकिएको छ । केन्द्रमा रहेका दुईसय ९३ मतदाता मध्ये दुई सय ५० जनाले मतदान गरेको मतदान अधिकृत प्रेम प्रकाश...
मतदानपछि ओलीले भने, सत्तापक्षले केही स्थानमा बल प्रयोग गर्‍यो

मतदानपछि ओलीले भने, सत्तापक्षले केही स्थानमा बल प्रयोग गर्‍यो

काठमाडौं - प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गर्नु भएको छ । ओली मतदानका लागि मध्यान...
निर्वाचन आयोगले भन्यो, मतगणना आजै बेलुकीबाट गरौं

निर्वाचन आयोगले भन्यो, मतगणना आजै बेलुकीबाट गरौं

काठमाडौं - स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपे...
गोरखा गाउँपालिकाको साम्दो मतदान केन्द्रमा मतदान सकियो

गोरखा गाउँपालिकाको साम्दो मतदान केन्द्रमा मतदान सकियो

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो मतदानकेन्द्रमा मतदान सकिएको छ । त्यहाँ मतदान सुरु भएको डेढ घण्टामा नै मतदान सकिएको मतदान अधिकृत रामकाजी दुवाडीले जानकारी दिनुभयो । ...
चितवनमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेद्वार अपहरणमा

चितवनमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेद्वार अपहरणमा

चितवन  – माओवादी केन्द्रको तर्फबाट चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेद्वार प्रेमबहादुर रिमालको अपहरण भएको छ । केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको न...
निर्वाचन आयोग: ४२ प्रतिशतसम्म मत खस्यो, मतदान जारी

निर्वाचन आयोग: ४२ प्रतिशतसम्म मत खस्यो, मतदान जारी

काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानी...
काभ्रेको जनक बहुमुखी क्याम्पस मतदान केन्द्रमा अनिश्चतकालका लागि मतदान स्थगित

काभ्रेको जनक बहुमुखी क्याम्पस मतदान केन्द्रमा अनिश्चतकालका लागि मतदान स्थगित

काभ्रे  -  काभ्रेको नमोबुद्ध नगरपालिका ४ मेथिनकोटमा गोली प्रहारबाट एक जनाको ज्यान गएपछि जनक बहुमुखी क्याम्पस मतदान स्थलमा मतदान रोकिएको छ । स्थानीयबासिन्दाले प्रहरीको गोली लागेर...
काठमाडौंको नागार्जुन नगरपालिकामा यसरी हुँदैछ मतदान (फोटोफिचर)

काठमाडौंको नागार्जुन नगरपालिकामा यसरी हुँदैछ मतदान (फोटोफिचर)

काठमाडौंको नागार्जुन नगरपालिकाको बालविकाश माध्यमिक विद्यालय रानीवन वडा नम्बर १ मा यसरी भइरहेको छ  मतदान ।