Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024
टोकियोमा बौद्धिक बहस हुने

टोकियोमा बौद्धिक बहस हुने

पूर्व राजदूत माथेमा, पत्रकारद्वय मिश्र र बानियाँ कार्यक्रमको प्रमुख आकर्षण  टोकियो - टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया का...
पत्रकार किरण मरहठ्ठाको पुस्तक ’द होप’ अमेरिकामा लोकार्पण

पत्रकार किरण मरहठ्ठाको पुस्तक ’द होप’ अमेरिकामा लोकार्पण

टेक्सास - चर्चित टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ’द होप’ को आइतबार अमेरिकाको टेक्सास, अश्टिनमा लोकार्पण भएको छ । प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउण्ड...
प्रधानमन्त्री देउवाको प्रस्ताव – दुई नंवर प्रदेशको निर्वाचन सारौं

प्रधानमन्त्री देउवाको प्रस्ताव – दुई नंवर प्रदेशको निर्वाचन सारौं

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेशको मागलाई सम्बोधन गर्न दुई नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव गर्नुभएको छ । तर राष्ट्रिय जनता पार्टी नेपालले त्यसलाई अस्वीकार ...
एनआरएन जापानद्वारा सदस्यहरुको नामावली सूची प्रकाशित ( नमावलीसहित)

एनआरएन जापानद्वारा सदस्यहरुको नामावली सूची प्रकाशित ( नमावलीसहित)

टोकियो - गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नविकरण गरेका पुराना सदस्य र नयाँ सदस्यहरुको नामावली प्रकाशित गरेको छ । मिति २०१७ मार्च १२ देखि मे महिनाको ३० तारिख सम्म र पछि ४ द...
बिदेशी बिद्यार्थी बिना जापानमा कन्भिनियन्स स्टोर नचल्ने

बिदेशी बिद्यार्थी बिना जापानमा कन्भिनियन्स स्टोर नचल्ने

टोकियो - जापानका अधिकांश कन्भियन्स स्टोरहरुमा ठूलो संख्याका बिदेशी बिद्यार्थीहरु पार्टटाईम कामदारकारुपमा कार्यरत छन् । यसै बिच कन्भिनियन्स स्टोरमा काम गर्ने बिदेशी बिद्यार्थीहरु छन...
अनुमति नभएका बिदेशीलाई काम नगराउन जापान प्रहरीको अपिल

अनुमति नभएका बिदेशीलाई काम नगराउन जापान प्रहरीको अपिल

टोकियो - जापानमा ओभर-स्टे बसी काम गर्नेहरुको संख्यामा बृद्धि हुँदै गर्दा जापान प्रहरीले काम गर्ने अनुमति नभएकालाई काम नदिन अपिल गरेको छ । प्रहरीले बिदेशीहरुले बढि मात्रामा काम गर्न...
साझा समाज जापानको तेस्रो अधिवेशन जुलाई ९ मा हुँदै

साझा समाज जापानको तेस्रो अधिवेशन जुलाई ९ मा हुँदै

टोकियो - नेपाली साझा समाज जापानको तेश्रो अधिवेशन आगामी महिनाको ९ तारिखका दिन गुन्माकेनको ओईजुमी माचीस्थित कोउमिनखानमा हुने भएको छ । अधिवेशनले तेश्रो कार्यालयका लागि नयाँ नेतृत्व...
दूतावास र जापानका पत्रकारहरुबीच अन्तर्क्रिया

दूतावास र जापानका पत्रकारहरुबीच अन्तर्क्रिया

सकारात्मक सन्देश प्रवाह गर्न राजदूत राणाको आग्रह टोकियो - जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका समाचारहरुमा जोड दिन जापानका पत्रकार...
भरतपुरमा पुनः मतदान गराउने आयोगको निर्णयबारे सर्वोच्च अदालतमा सुनुवाई हुँदै

भरतपुरमा पुनः मतदान गराउने आयोगको निर्णयबारे सर्वोच्च अदालतमा सुनुवाई हुँदै

काठमाडौं  – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा सोमबारदेखि सुनुवाई हुँदैछ । भरतपुर महानगरपालिकको १९ नम्बर...
राप्रपा जिल्ला अध्यक्षसहित २ सय ७ जनाले दिए राजीनामा

राप्रपा जिल्ला अध्यक्षसहित २ सय ७ जनाले दिए राजीनामा

वालिङ –  राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिही...
काँग्रेस रोल्पाले तोक्यो उम्मेदवार : त्रिवेणीमा गायिका राधिका हमालको उम्मेदवारी

काँग्रेस रोल्पाले तोक्यो उम्मेदवार : त्रिवेणीमा गायिका राधिका हमालको उम्मेदवारी

रोल्पा – लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउ...
मतगणना तत्काल सुचारु गर्न माग गर्दै अनेरास्ववियु आन्दोलनमा

मतगणना तत्काल सुचारु गर्न माग गर्दै अनेरास्ववियु आन्दोलनमा

चितवन – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भरतपुरमा स्थगित भएको मतगणनाको काम तत्काल सुचारु गर्न माग गर्दै आन्दोलन थालेको छ । मतगणनाको काम रोक्ने बिषयको बिरोध गर्दै माँउ पार...
नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

खोटाङ – स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको ...
बिकासशील देशहरुका लागि सही अर्थनीति : एक बिमर्श

बिकासशील देशहरुका लागि सही अर्थनीति : एक बिमर्श

बिश्वभरी नै मोटामोटीरुपमा हेर्दा बिदेशी पूँजीपतिले बिकासशील देशहरुमा दुई किसिमले आफ्नो पूँजी लगानी गर्ने गर्दछन् । यसमा पहिलो तरिका के हो भने बिभिन्न देशहरुमा शेयर किन-बेच गरेर लगा...
मतपत्र च्यातिएमा पुन: मतदान गर्नुपर्ने कानुनी ब्यवस्था

मतपत्र च्यातिएमा पुन: मतदान गर्नुपर्ने कानुनी ब्यवस्था

काठमाडौं - मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। भरतपुर महानगरका मेयर उम्मेदवार एमालेका देवी ज्ञवाली र माओव...
राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ जापानमा तीन दिवसीय सांगीतिक कार्यक्रम हुने

राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ जापानमा तीन दिवसीय सांगीतिक कार्यक्रम हुने

टोकियो - म्यागासेसे पुरस्कार विजेता डा. महाविर पुनको अभियान राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन जापानमा तीन दिवसीय साँगीतिक कार्यक्रम हुने भएको छ । आइटी विज्ञ...
एनआरएन जापानको सदस्यता लिने समयसीमा चार दिन थपियो

एनआरएन जापानको सदस्यता लिने समयसीमा चार दिन थपियो

टोकियो - एनआरएन जापानको सदस्यता लिने र नविकरण गर्ने समयसीमा चार दिन थप गरिएको छ । जापानबासी नेपालीहरुको मागलाई ध्यानमा राख्दै चार दिन समयसीमा थप गरिएको एनआरएन जापानका अध्यक्ष सु...
दोस्रो चरणको चुनाव असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

दोस्रो चरणको चुनाव असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको छ । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण...
भरतपुरमा मतगणनाले निरन्तरता पाउला कि पुनः मतदान होला ?

भरतपुरमा मतगणनाले निरन्तरता पाउला कि पुनः मतदान होला ?

काठमाडौं – भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदन अध्ययन गरेपछि उचित निर्णय गरिने आयोगले जनाएक...
पूर्व राजदूत माथेमा र साझा पार्टीका संयोजक मिश्र जापान आउने, फुकुओकामा बिशेष कार्यक्रम हुने

पूर्व राजदूत माथेमा र साझा पार्टीका संयोजक मिश्र जापान आउने, फुकुओकामा बिशेष कार्यक्रम हुने

टोकियो - त्रिभुवन बिश्वविद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र जापान आउने भएका छन् । शिक्षाविद माथ...