Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024
अर्घाखाँचीको २९ वडामा नेपाली कांग्रेस र एमालेको बराबरी

अर्घाखाँचीको २९ वडामा नेपाली कांग्रेस र एमालेको बराबरी

अर्घाखाँची – अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना चलिरहेको छ । ६ स्थानीय तहमध्ये तीन स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्र अघि छ । शितगंगा ...
नवदुर्गा गाउँपालिका :अध्यक्ष एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

नवदुर्गा गाउँपालिका :अध्यक्ष एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका कविन्द्र विष्ट  २ हजार ९ सय ६९ मत ल्याएर विजयी ह...
ताप्लेजुङ : मिक्वाखोलाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

ताप्लेजुङ : मिक्वाखोलाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोलामा नेकपा एमालेका रामकुमार साँवा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले १ हजार ४ सय ८४ मत ल्याउनुभयो । नेपाली कांग्रेसका भक्तबहादुर कार्की १४६३ मत ल्य...
गुल्मीको मालिका गाउँपालिकामा एमालेका रिपबहादुर विजयी

गुल्मीको मालिका गाउँपालिकामा एमालेका रिपबहादुर विजयी

गुल्मी  – गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर का...
भोजपुर: आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

भोजपुर: आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

भोजपुर – भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ८१ मतले विजयी हुनु भएको हो । उहाँले आफ्नो प्रतिद्वन्द्वी एमालेका बहादुर राईलाई ४ सय २६...
पाल्पाः माथागढी गाउँपालिकामा कांग्रेस र निस्दीमा एमाले विजयी

पाल्पाः माथागढी गाउँपालिकामा कांग्रेस र निस्दीमा एमाले विजयी

पाल्पा – पाल्पाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षसहित ८ वटै वडामा विजयी भएको छ ।  अध्यक्षमा सन्तोष थापा मगर र उपाध्यक्षमा निर्मला भट्टराई विजयी हुनुभएको हो...
डोटीको बड्डीकेदार गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द विजयी

डोटीको बड्डीकेदार गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द विजयी

डोटी  – डोटीको बड्डीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका कृष्णबहादुर चन्द विजयी हुनु भएको छ । उहाँले २ हजार ८१३ मत ल्याएर गाउँपालिको अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका निकटतम...
गुल्मीः रेसुङगाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी

गुल्मीः रेसुङगाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी

गुल्मी  – गुल्मीको रेसुंगा नगरपालिकामामा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । एमालेका डिल्लीराज भुषालले ६ हजार ३ सय ८१ मत प्राप्त गरी जित्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी...
बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा कांग्रेस विजयी

बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा कांग्रेस विजयी

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७६२ मत ल्याएर मेयरमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्व...
ताप्लेजुङ : आठराई गाउँपालिकामा कांग्रेसका सिटौला विजयी

ताप्लेजुङ : आठराई गाउँपालिकामा कांग्रेसका सिटौला विजयी

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा २ हजार २ सय २७ मत ल्याएर अध्यक्षमा नेपाली कांग्रेसका विश्व सिटौला विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालका लक्ष्मीबहा...
तेह्रथुमको मेन्छ्यायम गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

तेह्रथुमको मेन्छ्यायम गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

तेह्रथुम – तेह्रथुमको मेन्छ्यायम गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका यादवबहादुर खापुङ १६ सय ८३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कां...
बर्दिया ठाकुरबाबा–२ मा १ भोटले एमाले हार्‍याे, माओवादी विजयी

बर्दिया ठाकुरबाबा–२ मा १ भोटले एमाले हार्‍याे, माओवादी विजयी

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुल...
कैलालीः धनगढी उपमहानगरमा विवाद, मतगणना स्थगित

कैलालीः धनगढी उपमहानगरमा विवाद, मतगणना स्थगित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणनामा विवाद भएको छ । गएराती १२ बजे गणकले एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारको मत कम्प्युटरमा राख्दा घटाएको आरोप लागेपछि विवाद भएको हो ।...
भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

भोजपुर – भोजपुर नगरापालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांगे्रसका उम्मेदवार कैलाशकुमार आलेले एमालेका प्रतिस्पर्धी गणेशकुमार श्रेष्ठलाई ३६ मतले हराउनुभयो । आलेले ४ हज...
सुर्नया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वीरबहादुर विष्ट विजयी

सुर्नया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वीरबहादुर विष्ट विजयी

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर विष्ट २४५३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले २२७६ मत ल्...
बर्दघाटमा खसेको भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित

बर्दघाटमा खसेको भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित

नवलपरासी – नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ मतगणना शुरु नहुँदै स्थगित भएको छ । जम्मा खसेको मत २२९१ रहेको र मतपत्र खोलेर पट्याउनेक्रममा २३०७ मतपत्र भेटिएपछि १२ नम्बर वडाम...
प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?

प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?

काठमाडौं  – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ? प्रमुख पदमा विजयी नेपाली कांग्रेस  १४) नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा १३) डडेलधुराको गन्यापधुरा ...
नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

नवलपरासी – नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रतापपुरमा नेपाली कांग्रेसका राजकुमार शर्माले ४४३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्...
डोटीको बागटान गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

डोटीको बागटान गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

डोटी  – डोटीको बागटान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल बहादुर गड्सीला विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका दिलबहादुर बमलाई उछिन्दै १ हजार ५२६ मत ल्याएर अध्यक...
सोलुखुम्बुमा : नेपाली कांग्रेस–३ नेकपा एमाले–३ तहमा अग्रता

सोलुखुम्बुमा : नेपाली कांग्रेस–३ नेकपा एमाले–३ तहमा अग्रता

काठमाडौं – आठवटा स्थानीय तह रहेको सोलुखुम्बुमा पनि मतगणना भइरहेको छ । सोलुको लिखुपिके र महाकुलुङ्ग गाउँपालिका माओवादी केन्द्रले जितेको छ भने बाँकी ६ वटा तहमा कांग्रेस एमालेबिच तीव्...