Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024
संविधान कार्यान्वयनका लागि सबै मिल्नु पर्छ : सभामुख

संविधान कार्यान्वयनका लागि सबै मिल्नु पर्छ : सभामुख

रोल्पा – सभामुख ओनसरी घर्तीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ । रोल्पाको लिबाङमा बिहीबार भएको कार्यक्रममा सभामुख घर्तीले यस्तो बताउनुभएको हो । नेपाली ना...
छात्रामा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

छात्रामा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

बैतडी – छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माध्यमिक विद्यालयमा आज बिहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ । विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत छात्रा ...
रेलमार्ग सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीको रुचि

रेलमार्ग सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीको रुचि

काठमाडौं  – रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सात वटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी ग...
मुलुकमा भाषणभन्दा पनि आर्थिक बहस जरुरी छः प्रधानमन्त्री

मुलुकमा भाषणभन्दा पनि आर्थिक बहस जरुरी छः प्रधानमन्त्री

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको आज आफ्नै सरकारी निवास बालुवाटारमा ज्...
बोहरा आपूर्ति तथा पाण्डे भूमिसुधार मन्त्री

बोहरा आपूर्ति तथा पाण्डे भूमिसुधार मन्त्री

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएका दिपक बोहरा र बिक्रम पाण्डेले जिम्मेवारी पाउनुभएको छ । बोहरालाई आपूर्ति र पाण्डेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएक...
भारतमा सुत्केरी बिदा अब ६ महिना !

भारतमा सुत्केरी बिदा अब ६ महिना !

भारत – भारत सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याएको छ । भारत सरकारले अहिले तीन महिना दिँदै आएको सुत्कोरी बिदा बढाएर ६ महिना पुर्‍याएको हो । भारत सरकारले धर्मपुत्र/धर्मपुत्री...
सुर्खेतमा बस दुर्घटना ३२ घाइते, ४ को अवस्था गम्भीर

सुर्खेतमा बस दुर्घटना ३२ घाइते, ४ को अवस्था गम्भीर

सुर्खेत – सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतको लेखगाउँबाट विरेन्द्रनगर जाँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे ब्या...
छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर गर्न सरकारले उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने

छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर गर्न सरकारले उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने

काठमाडौँ – सरकारले दुई छिमेकी मुलुक चीन र भारतसँग सम्बन्ध सुमधुर गर्न २ उपप्रधानमन्त्रीहरुलाई भारत र चीन पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले प्रध...
लोडसेडिङ घट्यो (तालिकासहित)

लोडसेडिङ घट्यो (तालिकासहित)

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । प्राधिकरणका अनुसार अब हप्तामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ । यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँद...
काँग्रेस राष्ट्रिय सरकारको बाधक : नेता नेपाल

काँग्रेस राष्ट्रिय सरकारको बाधक : नेता नेपाल

रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको बताउनुभएको छ । रौतहट क्षेत्र ...
रियो ओलम्पिकमा अमेरिका र चीन प्रतिस्पर्धामा, जापान तेस्रो स्थानमा

रियो ओलम्पिकमा अमेरिका र चीन प्रतिस्पर्धामा, जापान तेस्रो स्थानमा

काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ ।  आज पाँचौ दिनको खेलहरू चलिरहँदासम्म १० स्वर्ण पदकसहित अमेरिका शीर...
स्थानीय तहको काम रोक्न संघीय गठबन्धनको माग

स्थानीय तहको काम रोक्न संघीय गठबन्धनको माग

काठमाडौँ – मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको काम कारबाही रोक्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगल...
‘चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालकै तयारीमा निर्भर’

‘चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालकै तयारीमा निर्भर’

काठमाडौँ – चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नेपाल सरकार र दलहरूको चाहना र तयारीमा निर्भर हुने चिनियाँ थिंक ट्यांक टोली प्रमुखले बताउनुभएको छ । चीन सरकार मातहतको संस्था च...
नेविसंघ महाधिवेशन : बन्द सत्र आज, निर्वाचन २९ गते

नेविसंघ महाधिवेशन : बन्द सत्र आज, निर्वाचन २९ गते

काठमाडौँ – प्रतिनिधि विवाद हल मिलेसँगै नेविसंघ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागी गराईएपछि उत्पन्न ...
कोकिनको ट्रान्जिट बन्दै नेपाल

कोकिनको ट्रान्जिट बन्दै नेपाल

काठमाडौँ – नेपाललाई ट्रान्टिज बनाई लागूऔषधको कारोबार गर्दै आएको अन्तर्राष्ट्रिय गिरोहका दुई भरिया राजधानीमा पक्राउ परेका छन् । दक्षिण अमेरिकी मुलुकबाट विभिन्न मुलुक हुँदै नेपालल...
लोडसेडिङ ७ घण्टामा झार्ने योजना !

लोडसेडिङ ७ घण्टामा झार्ने योजना !

काठमाडौँ – ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दि...
परीक्षा दिनेबित्तिकै ईपीएसको नतिजा हेर्न पाइने

परीक्षा दिनेबित्तिकै ईपीएसको नतिजा हेर्न पाइने

काठमाडौँ – ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्...

जनसम्पर्क समिति जापानमा नेतृत्वका दावेदार अधिकारीद्वारा बिधान मिचिएको भन्दै आपत्ति

टोकियो - नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समितिको छैठौ अधिबेशन नजिकिदैं गर्दा नेतृत्वका लागि होडबाजी सुरु भएको छ । यसैबीच नेतृत्वमा दावी गर्दै आएका यु...
नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि

नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि

काठमाडौँ – पटक–पटक मिति तोकिँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११आैँ महाधिवेशनको बन्दसत्र भोलि बिहानदेखि सञ्चालन हुने भएको छ । नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टी...

नेपाल–चीन सीमामा हाटबजार सुरु

मुगु – तिब्बतको सीमावर्ती जिल्ला ह्याजिमारमा गत वर्ष झै यस वर्ष पनि आजबाट १० दिने हाट बजार सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नेपालका सीमावर्ती जिल्लाका बासि...