Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
शान्ता चौधरी

शान्ता चौधरी

कमलरीसमेत रहेकी पूर्वसभासद् शान्ता चौधरी राजधानीमा आयोजित कार्यक्रममा । तस्बिरः एएफपी
पहिरोले बिजोग

पहिरोले बिजोग

भारी वर्षाका कारण क्युशु क्षेत्रमा आएको बाढीले भत्काएको सडक । जापानको क्युशु क्षेत्र लगायतका स्थानमा ठूलो वर्षासँगै आएको बाढी तथा पहिलोका कारण चार दिनमा ३२ जनाको मृत्यु भएको छ ...
आणबिक ऊर्जाको बिरोध

आणबिक ऊर्जाको बिरोध

आणबिक ऊर्जाको बिरोधमा सोमबार टोकियोको हाराजुकु क्षेत्रमा बिशाल जनसहभागितामा भएको बिरोध प्रदर्शन । तस्वीर : समुद्रपारि  

थसेस वनभोज

थकाली सेवा समिति जापानद्वारा आईतबार आयोजित समर वार्वेक्यु (बनभोज) कार्यक्रम । तस्विरः सन्दीप ढुंगाना/समुद्रपारि

वार्वेक्यु

थकाली सेवा समिति जापानद्वारा आईतबार आयोजित समर वार्वेक्यु (बनभोज) कार्यक्रमका सहभागीहरु । तस्विरः सन्दीप ढुंगाना/समुद्रपारि
पुरस्कार वितरण समारोह

पुरस्कार वितरण समारोह

राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहमा सहभागि हुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
आवासीय कार्ड

आवासीय कार्ड

जापानमा ९ जुलाई २०१२ देखि विदेशीहरुको लागि नयाँ आवासीय व्यवस्थापन प्रणाली लागू गरिएपछि एलाइन रजिष्ट्रेशन कार्डको सट्टामा दिइएको आवासीय कार्ड । तस्विरः समुद्रपारि
भानु जयन्ती

भानु जयन्ती

१९९ औ भानुजयन्तीका अवसरमा रानीपोखरीस्थित दरवार हाई स्कुल परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यापण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
मानार्थ महारथी

मानार्थ महारथी

राष्ट्रपति डा.रामवरण यादवद्वारा बुधबार भारतीय स्थलसेनाध्यक्ष बिक्रम सिंहलाई नेपाली सेनाको मानार्थ महारथीको पद प्रदान गर्दै । तस्बिरः नेपाली सेना
बाबुराम-विक्रम सिंघ भेट

बाबुराम-विक्रम सिंघ भेट

प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्ता गर्दै भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह । तस्वीरः दिनेश श्रेष्ठ
बेष्ट अनलाईन मिडिया युके

बेष्ट अनलाईन मिडिया युके

नेपलिज बिजनेश एशोसियसन (एनबिए) युकेद्वारा वेलायतबाट संचालित नेपालबृटेन डट कम अनलाइनलाई बेष्ट अनलाईन मिडियाको उपाधी प्रदान गरिँदै । तस्विरः समुद्रपारि
सैन्य भेटघाट

सैन्य भेटघाट

५ दिने भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका भारतीय सेनाध्यक्ष विक्रम सिंह र प्रधानसेनापति छत्रमान सिंह गुरुङसँग जंगी अड्डमा भेटवार्ता गर्दै । तस्विर सौजन्यः नेपाली सेना
बेरोजगारको प्रश्न

बेरोजगारको प्रश्न

बेरोजगार संघले आयोजना गरेको कार्यक्रममा सहभागिले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
रुकुम

रुकुम

पहिरोका कारण रुकुममा रोकिएको यात्रुबाहक बस तान्दै यात्रुहरु । तस्बिरः रासस
सर्वदलीय बैठक

सर्वदलीय बैठक

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आहृवानमा मंगलबार सिंहदरवारमा बसेको सर्वदलीय बैठक । तस्बिरः दिनेश श्रेष्ठ
थकाली सेमिनार

थकाली सेमिनार

थकाली सेवा समिति जापानले आइतबार टोकियोको इकेबुकुरोमा आयोजना गरेको जापान अध्यागमनको नयां नियम तथा भूकम्प सम्बन्धी सेमिनारमा उपस्थित सहभागीहरु । तस्विरः समुद्रपारि
शरीर रंगरोकन

शरीर रंगरोकन

अष्ट्रेलियामा भएको शरीर रंगरोकन प्रतियोगितामा सहभागी एक मोडल । तस्बिरः सिन्हवा
आधुनिक रिक्सा

आधुनिक रिक्सा

टोकियोको हामामात्सुचोमा रिक्सा चढ्दै पर्यटक । टोकियो टावर आसपासमा यस किसिमको तीन पांग्रे रिक्सा चलाउने गरिन्छ । तस्विरः समुद्रपारि
मिस मगर

मिस मगर

पोखरामा भएको मिस मगर प्रतियोगिता २०१२ का विजेताहरू । शनिबार राति साढे १२ बजे पोखरा सभागृहमा उक्त प्रतियोगिता सकिएको थियो । तस्बिर: भुपाल गुरुङ
बाबु-छोरी

बाबु-छोरी

राजनीति शास्त्रमा सर्वोत्कृष्ट अंक ल्याएकी आफ्नी छोरी मानुषी यमी भट्टराईलाई त्रिभुवन विश्वविद्यालयको ३७ औं दिक्षान्त समारोहमा दीक्षित गरेपछि हात मिलाउँदै प्रधानमन्त्री डा. बाबु...