Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
बाराक ओबामा

बाराक ओबामा

चिनियाँ राष्ट्रपति हु जिन्ताओ अमेरिकी राष्ट्रपति बाराक ओबामासँग अमेरिकामा भेट गर्दै । तस्बिरः सिन्हवा
संघीयता

संघीयता

राजधानीमा आइतबार आयोजित संघीयता कार्यान्वयन सम्बन्धि गोष्ठीलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
टोकियो शहर

टोकियो शहर

जापानको राजधानीमा अवस्थित चर्चित टोकियो टावरबाट खिचिएको टोकियो शहरको दृश्य । तस्विरः समुद्रपारि
बंगलादेश

बंगलादेश

प्रधानमन्त्री डा. बाबुराम भट्टराई बंगलादेशका प्रधानमन्त्री शेइख हसिनासँग भेट गर्दै । तस्बीरः प्रधानमन्त्री कार्यालय
पाकिस्तानका

पाकिस्तानका

प्रधानमन्त्री डा. बाबुराम भट्टराई पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानीसँग भेटवार्ता गर्दै । तस्बीरः प्रधानमन्त्रीको कार्यालय
मनमोहन

मनमोहन

प्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार बिहान माल्दिभ्सको अड्डु सहरस्थित सांग्रिला होटलमा भारतीय समकक्षी मनमोहन सिंहसँग भेट गर्दै । तस्बिरः प्रधानमन्त्री कार्यालय
सौरभ दाहाल

सौरभ दाहाल

जी आर रोयल गोर्खा राईफल्स बेलायतका लेफ्टिनेन्ट कर्नेल डेभिड रबिन्सन लगायतका साथ नेपाली बिश्व साइकल यात्री सौरभ दाहाल । उनलाई कर्नेल डेभिडले शुभकामना पत्रका साथ सहयोग चेक हस्तान...
‘मनीबल’

‘मनीबल’

टोकियोमा शुक्रबार हुने आफ्नो नयाँ चलचित्र 'मनीबल' प्रिमियिर सोमा भाग लिन आधा दर्जन सन्तानसहित जापान आएका एन्जेलिना जोली र ब्राड् पिट् । तस्बिरः एपी
सुरक्षाकर्मीहरु

सुरक्षाकर्मीहरु

सार्क शिखर सम्मेलनस्थल माल्दिभ्सको अड्डु टापु सुरक्षार्थ खटिएका स्थानीय सुरक्षाकर्मीहरु । तस्बिरः एएफपी
अड्डु टापु

अड्डु टापु

सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्सको अड्डु टापु पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई माल्दिभ्सका अधिकारीहरुसँग हात मिलाउँदै । तस्बिरः एएफपी
बृहत

बृहत

बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लुम्बिनीको विकासबारे जापानी संस्थाका प्रतिनिधिसँग न्यूयोर्कमा भेट गर्दै । तस्बिरः...
वान की मुन मुन

वान की मुन मुन

बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंगलबार राति राष्ट्रसंघ महासचिव वान की मुनसित न्यूयोर्कमा भेटघाट गर्दै । तस्बिरः ...
माल्दिभ्स

माल्दिभ्स

माल्दिभ्समा हुन लागेको सार्क शिखर सम्मेलनमा सहभागि हुन माल्दिभ्स प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ भियतनामको राजधानी हनोइमा सम्पन्न इन्टरपोलको ८० औं महासभामा सहभागी भएर फर्कंदै । तस्बिरः समुद्रपारि
मिस इन्टरनेशनल

मिस इन्टरनेशनल

चीनमा आइतबार राति भएको मिस मिस इन्टरनेशनलको अन्तिम प्रतिस्पर्धामा सहभागीहरु । तस्बिरः रोयटर्स
मलिना जोशी

मलिना जोशी

लण्डनमा आइतबार राति भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा मिस नेपाल मलिना जोशी नेपाली पोशाकमा । तस्बिरः एएफपी
मिस वर्ल्ड

मिस वर्ल्ड

मिस वर्ल्ड २०११ को उपाधी जितेपछि बधाई लिंदै मिस भेनेजुएला इभियान सार्कोस । लण्डनमा आइतबार राति भएको अन्तिम प्रतिस्पर्धामा सार्कोसले उपाधी जितेकी हुन् । तस्बिरः एएफपी
सेलेना

सेलेना

अमेरिकाको एमटिभी म्युजिक अवार्ड २०११ को अवार्ड वितरण कार्यक्रम सञ्चालन गर्दै अमेरिकी अभिनेत्री सेलेना गोमेज । तस्बिरः एएफपी
बेलुन कलाकार

बेलुन कलाकार

जापानका बेलुन कलाकार शिनो आफूले बनाएका सामाग्रीहरु शनिबार टोकियोमा प्रदर्शन गर्दै । तस्विरः सिन्ह्वा
सहिदहरु

सहिदहरु

प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै । तस्विरः दिनेश श्रेष्ठ