आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

जी आर रोयल गोर्खा राईफल्स बेलायतका लेफ्टिनेन्ट कर्नेल डेभिड रबिन्सन लगायतका साथ नेपाली बिश्व साइकल यात्री सौरभ दाहाल । उनलाई कर्नेल डेभिडले शुभकामना पत्रका साथ सहयोग चेक हस्तान्तरण गरेका थिए । तस्बिर सौजन्यः १ आर जी आर बेलायत

तपाईको प्रतिक्रिया