Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
सामुहिक छलफल

सामुहिक छलफल

चिनिया प्रधानमन्त्री बेन जियाबाओको प्रतिनिधि मण्डलसँग सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित प्रमुख दलका नेताहरु । तस्वीरः प्रम निजी सचिवालय
जियाबाओ-प्रचण्ड भेट

जियाबाओ-प्रचण्ड भेट

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग सिंहदरबारमा भेट गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्वीरः प्रम निजी सचिवालय
कोइराला जियाबाओ भेट

कोइराला जियाबाओ भेट

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग सिंहदरबारमा भेट गर्दै नेपाली काँग्रेसका सभापति शुशिल कोईराला । तस्वीरः प्रम निजी सचिवालय
जियाबाओ सिंहदरबारमा

जियाबाओ सिंहदरबारमा

चिनिया प्रधानमन्त्रीको प्रतिनिधि मण्डल र प्रधानमन्त्री भट्टराई सहित नेपाल सरकारको उच्च प्रतिनिधि मण्डलबीच सिंहदरबारमा संयुक्त छलफल हुँदै । तस्वीरः प्रम निजी सचिवालय
जियाबाओ-भट्टराई वार्ता

जियाबाओ-भट्टराई वार्ता

चिनिया समकक्षी बेन जियाबाओलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा स्वागत गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः प्रम निजी सचिवालय
जियाबाओ अभिवादन

जियाबाओ अभिवादन

चिनिया प्रधानमन्त्री बेन जियाबाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत पछि दुवै देशका प्रधानमन्त्रीले पत्रकारहरुलाई अभिवादन गर्दै । तस्वीरः प्रम निजी सचिवालय
वेन जियाबाओ

वेन जियाबाओ

एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ । उनलाई प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थलमा स्वागत गरेका थिए । तस्विरः एएफपी
आगलागी नियन्त्रण प्रयास

आगलागी नियन्त्रण प्रयास

शुक्रबार साँझ टोकियोको सिनओकुबो स्टेशन नजिक रहेको एक भवनमा आगलागी भएपछि नियन्त्रणमा लिने प्रयास गर्दै अग्नी नियन्त्रक ।         &...
जोर्डनी समाचार संस्था पेत्रा

जोर्डनी समाचार संस्था पेत्रा

जोर्डनी समाचार संस्था पेत्राले हालै सार्वजनिक गरेको जोर्डनका राजा अबदुल्लाह दोस्रो (बीच) र रानी रनिया (बायाँ) का साथमा हालै बिहे गरेका उनका भाइ बुहारीको तस्विर । तस्विर: एपी
ओलिभीया

ओलिभीया

अभिनेत्री ओलिभीया मुन हालै खिचिएको आफ्नै नाङ्गो तस्विरका साथ लस एञ्जलसमा । तस्विर: एपी
थाइल्याण्ड

थाइल्याण्ड

थाइल्याण्डको राजधानी बैंककमा एक जना कामदार ठूलो विज्ञापन बोर्डको नजिकैबाट हिँड्दै । तस्बिरः एएफपी
मुम्वई

मुम्वई

मुम्वईमा एकमहोत्सवमा सहभागी हुँदै वलिउड नायिका सिल्पा सट्ठी र उनकी श्रीमान राज । तस्बिरः एएफपी
ब्राजिलको रियो दी जेनेरियोमा आयोजित फेसन सोमा मोडल। तस्बिर:एपी
‘कैलास रङ्गली’

‘कैलास रङ्गली’

कैलास खेर (गीत गाउँदै)को नयाँ एल्बम 'कैलास रङ्गली' सार्वजनिक कार्यक्रममा मुम्बईमा भारतीय अभिनेता अमिताभ बच्चन (दायाँ) र अनुपम खेर । तस्बिर: एपी
सुन्तला

सुन्तला

पाकिस्तानको रावलपिन्डीमा सुन्तला मिलाउँदै व्यापारी। तस्बिर:एपी
नयाँ मोडल !!

नयाँ मोडल !!

दक्षिण कोरियाको सियोलमा क्यामराका नयाँ मोडल देखाउँदै मोडलहरु। तस्बिर:एपी
पाकिस्तानको राजधानी इस्लामा

पाकिस्तानको राजधानी इस्लामा

पाकिस्तानको राजधानी इस्लामावादबाट ५० किलोमिटर उत्तर मरीमा हिमपात भएको बाटोमा हिड्दै स्थानीयवासी । तस्बिरः एपी
ल खिच्नुस् फोटो !

ल खिच्नुस् फोटो !

अभिनेत्री ओलिभिया वाइल्डे क्यालिफोर्नियामा भइरहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुने क्रममा फोटोग्राफरहरुलाई पोज दिँदै। तस्बिरः एपी
क्लव

क्लव

  सञ्चारकर्मीको एक क्लव कैलालीमा उदघाटन गर्दै वर्षमान पुन । तस्बिरः रमेश बजगाईं
अन्तर्वार्तामा हिरो

अन्तर्वार्तामा हिरो

  लन्डनमा रहेका अभिषेक बच्चन फिल्म प्लेयरबारे एपीसँग अन्तर्वार्ता दिँदै। तस्बिर:एपी