Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
फाइट फर पिस

फाइट फर पिस

आइतबार टोकियोमा आयोजित "फाइट फर पिस" किक बक्सिङ टुर्नामेन्टमा मोहन ड्रागनले प्रतिद्वन्द्वी तानाका हिदेओलाई परास्त गर्दै फेरि एकचोटी नेपालको नाम राखेका छन् । तस्विरः समुद्रपारि

जापानी भाषा बिजेता

जापानमा प्रथम पटक आयोजित जापानी भाषाको वक्तृत्व कला प्रतियोगितामा भाग लिँदै एक सहभागी । प्रतियोगितामा स्वर्णिमा शाक्य पहिलो भईन् । तस्विरः समुद्रपारि
भारतीय

भारतीय

 भारतीय अभिनेत्री सिमोन सिंह आफ्ना पतिसँग मुम्बईमा । तस्बिरः एएफपी
भारतीय

भारतीय

भारतीय अभिनेत्री विपासा बसु फिल्म 'जोडी ब्रेकर्स'को प्रमोसनका क्रममा । तस्बिरः एएफपी
अभिनेत्री

अभिनेत्री

अभिनेत्री सोफिया भेरगारा एक अवार्ड समारोहमा । तस्बिरः एपी
जापानमा व्यापक हिमपात

जापानमा व्यापक हिमपात

शुक्रबार बिहानैबाट जापानको विभिन्न क्षेत्रमा सुरु भएको वर्षासँगै हिमपात पनि भएको छ । राजधानी टोकियोमा सामान्य हिमपात भएको छ भने अन्य क्षेत्र व्यापक रुपमा हिमपात भएको छ । हेर्नुहोस्...
लगियो धमलाको शव नेपाल

लगियो धमलाको शव नेपाल

ओसाकामा जापानीहरुको आक्रमणबाट हत्या गरिएका बिष्णु धमलाको शव नेपाल लाने क्रममा धमला पत्नी ताकाहासी र आफन्तहरु कान्साई बिमान स्थलमा । तस्विरः समुद्रपारि

महङ्गो क्रिष्टल

जापानमा गत साता आयोजित २३ औं अन्तराष्ट्रिय ज्वेलरी प्रदर्शनीमा राखिएको क्रिष्टल बल । ४५० केजीको स्टोनलाई ताछेर बनाइए क्रिष्टलको मूल्य करिब १२ करोड नेपाली रुपैया तोकिएको छ । तस्विरः...
दैवी प्रकोप नियन्त्रण अभियानका लागि सदभावना दूत नियुक्त भएकी नायिका रेखा थापा मायाको चिनो लिँदै ।
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री भट्टराई अरनिको समाजद्धारा आयोजित चिनियाँ नयाँ वर्ष तथा वसन्त उत्सवको साँस्कृतिक कार्यक्रममा सहभागि हुँदै । तस्बिरः दिनेश श्रेष्ठ
टोकियोमा एक जापानी मोडल बिहीबार एक विज्ञापनमा । तस्बिरः एएफपी
उपप्रधान तथा गृह मन्त्री बिजय गच्छदार नयाँ दिल्लीमा गार्ड अफ अनर लिंदै । तस्बिरः एएफपी
पेरिस फेसन

पेरिस फेसन

पेरिसमा आयोजित फेसन सोमा मोडल। तस्बिर:एपी
पर्यटकहरुसहित डुब्दै गरेको इटलीको सुविधासम्पन्न क्रुज

पर्यटकहरुसहित डुब्दै गरेको इटलीको सुविधासम्पन्न क्रुज

चार हजार भन्दा बढि पर्यटकहरुसहित डुब्दै गरेको इटलीको सुविधासम्पन्न क्रुज पानी जहाज । धेरैलाई उद्दार गरिपनि अझै केही हराइरहेका छन् । तस्बिर: एपी
व्यापारी

व्यापारी

पाकिस्तानको इस्लामावादस्थित तरकारी बजारमा आगो ताप्दै व्यापारी । तस्बिर:एपी
दक्षिण कोरियाली

दक्षिण कोरियाली

दक्षिण कोरियाली के पप समूहका युवतीहरु हङ्कङमा प्रस्तुती दिँदै। तस्बिर:एपी
लस एन्जल्स

लस एन्जल्स

लस एन्जल्समा गोल्डन ग्लोवमा मिरान्डा केर र और्ल्यान्डो ब्लुम। तस्बिर:एपी