Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
अमिताभ बच्चन

अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन अहमदाबादको कामेश्वर इलाकामा मानसी चोक्सीको सहयोगमा चंगा उडाउँदै । तस्बिरः  एएफपी
ब्राड पिट्

ब्राड पिट्

अभिनेता ब्राड पिट् र एन्जेलिना जोली क्यालिफोर्नियामा भएको १८ औं वार्षिक स्क्रिन एक्टर्स गिल्ड अवार्ड कार्यक्रममा सहभागी हुँदै। तस्बिरः एपी
लस एन्जलस

लस एन्जलस

क्यालिफोर्नियाको लस एन्जलसमा आइतबार भएको स्क्रिन एक्टर्स गिल्ड अवार्ड्समा सहभागी हुन आउँदै गरेकी अभिनेत्री मारिया मेनाउनस। तस्बिरः रोयटर्स
साहित्य स्रष्टा

साहित्य स्रष्टा

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले आइतबार टोकियोमा आयोजना गरेको साहित्य श्रृंखलामा उपस्थित विभिन्न स्रष्टाहरु । तस्विरः समुद्रपारि
साहित्य श्रृंखला

साहित्य श्रृंखला

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले आइतबार टोकियोमा आयोजना गरेको साहित्य श्रृंखलामा उपस्थित अतिथीहरु । तस्विरः समुद्रपारि
अफगानी मोडल

अफगानी मोडल

काबुलमा भएको फेसन सोमा अफगानी मोडल । तस्बिर: एएफपी
भारतीय बलिउड

भारतीय बलिउड

भारतीय बलिउड अभिनेता हृतिक रोशन र प्रियङ्का चोपडा अग्निपथको प्रमोसनका क्रममा मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर: एएफपी
विक्टोरिया अजारेंका

विक्टोरिया अजारेंका

विक्टोरिया अजारेंकाले शनिबार मारिया सारापोभालाई हराउँदै अष्ट्रेलियन ओपन टेनिस उपाधि जितेकी छन्। उनी महिलातर्फको पहिलो वरियतामाथि समेत कब्जा जमाएकी छन्। तस्बिर : एएफपी
संयुक्त आर्थिक परिषदको बैठक

संयुक्त आर्थिक परिषदको बैठक

हालै भारतको कोलकतामा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ बीच भएको संयुक्त आर्थिक परिषदको बैठकमा महासंघका अध्यक्ष सुरज वैद्य लगायत । तस्विरः समुद्रपारि

जेएमई उपहार

शुक्रबार काठमाडौंमा जापान मनि एक्सप्रेस (जेएमई) को उपहार योजना सार्वजनिक गरिँदै । काठमाडौंका सुमन थापाले मोटरसाइकल र लमजुङकी प्रिया गुरुङले स्कुटर जिते । तस्विरः समुद्रपारि
हार्वर्ड विश्वविद्यालय

हार्वर्ड विश्वविद्यालय

हार्वर्ड विश्वविद्यालयमा हेस्टी पुडिङ पट अवार्ड जितेपछि अभिनेत्री क्लेरी डेनिज् । तस्बिर: एपी
बेलायती अभिनेत्री केट

बेलायती अभिनेत्री केट

बेलायती अभिनेत्री केट बेकिन्सले बर्लिनमा फिल्म 'अन्डरवर्ड'को प्रमोसनमा । तस्बिर: एपी
अमेरिकी गायिका

अमेरिकी गायिका

अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज मेक्सिकोस्थित एक होटलमा पोज दिंदै । कन्सर्टमा भाग लिन सेलेना यहाँ आएकी हुन् । तस्बिर: एपी
ताकाहामा हिउँ

ताकाहामा हिउँ

जापानको फुकुइ क्षेत्रको ताकाहामास्थित आणबिक भट्टी नजिकैको स्थानमा रहेको हिउँ हटाउँदै एक व्यक्ति । तस्विरः एपी
रेस्टुरेन्ट

रेस्टुरेन्ट

पोखराको लेकसाइडमा टोनिक रेस्टुरेन्ट एन्ड बार उदघाटन गर्दै नायिका निशा अधिकारी । साथमा राजेश हमाल पनि । तस्बिरः सुष्मा कार्की
गणतन्त्र दिवस

गणतन्त्र दिवस

भारतको ६३ औं गणतन्त्र दिवसको उपलक्ष्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः रासस
मोडल

मोडल

कोलम्बियाटेक्स फेसन वीकमा एक मोडल ब्राजिलियन ब्राण्ड रोडियाको डिजाइनको पोसाकमा । तस्बिरः एएफपी
होक्काइडो हिमपात

होक्काइडो हिमपात

भारी हिमपातका कारण होक्काइडोको निसेकोस्थित स्थानीय प्रहरी कार्यालयबाहिर पार्क गरिएका प्रहरी कारहरु । तस्विरः एपी

टोकियोमा हिउँ

टोकियोमा सोमबार साँझ भएको बाक्लो हिमपात । तस्विरः समुद्रपारि