Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
तातेयामामा बुद्ध

तातेयामामा बुद्ध

टोकियोको तातेयामास्थित जोराकुजन मान्तोकुजी मन्दिरमा राखिएको १६ मिटर लम्बाई तथा ३० टन तौलको बुद्धको मुर्ति । मुर्तिलाई तीनपटक घुमेर खुट्टा ढोगेपछि मनोकामना पूरा हुन्छ भन्ने विश्वास ...
भट्टराई-भट्ट भेटघाट

भट्टराई-भट्ट भेटघाट

एनआरएन आइसीसीका कोषाध्यक्ष तथा बीबी एयरवेज प्रालिका अध्यक्ष भवन भट्ट शनिबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गर्दै । तस्विरः समुद्रपारि
एन्जल्समा आयोजित ग्रामी अवार्ड

एन्जल्समा आयोजित ग्रामी अवार्ड

अमेरिकाको लस एन्जल्समा आयोजित ग्रामी अवार्ड समारोहमा भिन्नाभिन्नै छ वटा विधाका अवार्ड ग्रहण गर्दै संगीतकार अडेले। तस्बिर : एएफपी
‘बाफ्टा’

‘बाफ्टा’

लण्डनमा आयोजित 'बाफ्टा' अवार्ड समारोहमा गैरअंग्रेज भाषी विधातर्फको अवार्ड ग्रहण गर्दै बलिउड अभिनेता अनिल कपुर। तस्बिर : एएफपी
‘वसन्त उत्‍सव’

‘वसन्त उत्‍सव’

'वसन्त उत्‍सव' पर्वको अवसरमा बंगलादेशको राजधानी ढाकामा परम्परागत नृत्‍य गर्दै युवती। तस्बिर : एएफपी
चीन

चीन

चीनको युनान प्रान्तको राजधानी कुन्मिङ बजारमा विक्रीका लागि राखिएको गुलाव । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा गुलाव विक्री बढेको छ । तस्बिर: सिन्ह्‍वा
न्युयोर्क फेसन

न्युयोर्क फेसन

न्युयोर्क फेसन विकमा मोडलहरु व्याकस्टेजमा फोटो लिँदै। तस्बिर:रोयटर्स
फ्लोरिडामा गोलभेडा

फ्लोरिडामा गोलभेडा

अमेरिकाको फ्लोरिडामा गोलभेडा हानेर खेलिँदै। स्पेनको ला टोमाटिनाको यो स्थानीय संस्करण मानिन्छ। तस्बिर:रोयटर्स
सिचुवान

सिचुवान

चीनको सिचुवान प्रान्तमा बिहानै खेल अभ्यासमा महिला। तस्बिर:एपी
न्युयोर्क

न्युयोर्क

न्युयोर्क फेसन विकका लागि तयार हुँदै मोडल। तस्बिर:रोयटर्स
भ्यालेन्टाइन

भ्यालेन्टाइन

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा जाकर्तामा इन्डोनेसियाली युवतीहरु । तस्बिरः एएफपी

आइर्एमईको उपहार

आइर्एमईको उपहार कार विजेता लालबहादुर भुजेललाई कारको साँचो हस्तान्तरण गर्दै आइएमईसंग सहकार्य गर्दै आएको कम्पनी क्योदाई जापान लिमिटेडका कार्यकारी प्रमुख युनिची किमोतो । तस्विरः समुद्...
न्युयोर्क

न्युयोर्क

न्युयोर्कमा भएको हर्ट ट्रुथ रेड ड्रेस फेसन सोमा सहभागी हुँदै अभिनेत्री तथा गायिका रोज म्याकगोवन। तस्बिरः एपी
फेयरवेल

फेयरवेल

बिहीबार बर्लिनमा उद्‍घाटन भएको ६२ औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा फेयरवेल माइ क्विनको प्रदर्शनका लागि रातो गलैँचामा हिँड्दै नायिका भर्जिनिया लेडोयन। नेपाली फिल्म हाइवेको पनि यही...
विश्व

विश्व

विश्वको सबैभन्दा होचो ब्यक्तिको रेकर्ड बनाउन लागि परेका झापाका २२ इञ्च अग्ला ७२ बर्षीय चन्द्रबहादुर डाँगी एक बालकसँग  फोटोः एएफपी
भ्यालेन्टाइन

भ्यालेन्टाइन

भ्यालेन्टाइन डेको प्रचारप्रसार कार्यक्रमको क्रममा भिक्टोरिया सेक्रेटका एञ्जेल अड्रियना लिमा ।फोटो: एपी
इल्फ्म्यानसहित मोडलहरु

इल्फ्म्यानसहित मोडलहरु

न्युयोर्कमा आयोजित फेसन सोमा नायिका जिन्ना इल्फ्म्यानसहित मोडलहरु। तस्बिर:एपी
फिलिपिन्स

फिलिपिन्स

फिलिपिन्समा आयोजित हट एयर बेलुन फेस्टिवल। तस्बिर:एपी
हर्ट ट्रुथ रेड ड्रेस फेसन

हर्ट ट्रुथ रेड ड्रेस फेसन

न्युयोर्कमा बुधबार भएको हर्ट ट्रुथ रेड ड्रेस फेसन सोमा सहभागी हुँदै अभिनेत्री मिन्का केली। तस्बिरः एपी
‘सेफ हाउस’

‘सेफ हाउस’

'सेफ हाउस' मा अमेरिकी गायिका तथा गीतकार अशान्ति न्यूयोर्को ।तस्बिरः एएफपी