Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
सिनावात्रा जापानमा

सिनावात्रा जापानमा

थाई प्रधानमन्त्री यिङलक सिनावात्रा (बायाँ) तीनदिने जापान भ्रमणका क्रममा जापानी समकक्षी योशिहिको नोदाका साथ बुधबार टोकियोमा । तस्विरः एपी
पर्यटकको होली

पर्यटकको होली

बुधबार भक्तपुरमा होली पर्व मनाउँदै पर्यटकहरु । तस्बिर: जितेन्द्र बज्रचार्य
रेखाको होली

रेखाको होली

होलीको अवसरमा बुधबार राजधानीको एक होटलमा आफ्ना प्रशंसकसँग अभिनेत्री रेखा थापा । तस्बिरः कान्तिपुर
पर्वतको होली

पर्वतको होली

फागुपुर्णिमाको अवसरमा बुधबार पर्वतको सदरमुकम कुश्माबजारमा होली खेल्दै युवाहरु ।
छलफलमा वेन

छलफलमा वेन

प्रधानमन्त्री वेन जियाबा‌ओ तथा अन्य वरिष्ठ नेताहरु मंगलवार सांसद तथा राजनीतिक सल्लाहकारका साथ सरकारको कार्यको प्रतिवेदनबारे बेइजिङमा छलफल गर्दै । तस्विरः न्यूज डट सिएन
नेपाल परिचयात्मक कार्यक्रममा

नेपाल परिचयात्मक कार्यक्रममा

सितार समाज जापान र सोसाइटी फर एजुकेटिङ उमन इन एसिया (सेवा) को संयुक्त आयोजनामा टोकियोमा आयोजित नेपाल परिचयात्मक कार्यक्रममा सेवाकी अध्यक्ष सुष्मा ओमाता र राजदूत डा. मदनकुमार भट्टरा...
आँधीको शिकार

आँधीको शिकार

गत शुक्रबार आएको शक्तिशाली एवम् हिंसात्मक आँधीको कारण अमेरिकाको इन्डियाना राज्यस्थित हेनरीभिलमा ध्वस्त भएको स्कूल बस । उक्त तुफानमा परी पाँचवटा राज्यमा मर्नेको सङ्ख्या ३८ पुगेको छ ...
विकिरणयुक्त गोदाम

विकिरणयुक्त गोदाम

गतवर्षको महाभूकम्प र सुनामीका कारण क्षतिग्रस्त फुकुसिमा दाइची आणविक भट्टीबाट निस्किएको विकिरणबाट प्रदुषित फुकुसिमास्थित एक गोदामको छत सफा गर्दै कामदार । तस्विरः एपी
कउवा संघको साधारण सभा

कउवा संघको साधारण सभा

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य कंचनपुर उद्योग वाणिज्य संघको २४ औं साधारण सभाको उद्घाटन समारोहलाई संवोधन गर्दै महासंघका अध्यक्ष सुरज वैद्य । तस्विरः समुद्रपारि
साउदीमा ३० औं मगर दिवस

साउदीमा ३० औं मगर दिवस

साउदी अरवमा आयोजित ३० औं मगर दिवस समारोहमा अर्थमन्त्री बर्षामान पुन । तस्वीर: समुद्रपारि डट कम
मगर दिवसमा कलाकार खड्ग गर्बुजा

मगर दिवसमा कलाकार खड्ग गर्बुजा

साउदी अरवको रियादमा आयोजित ३० औं मगर दिवस कार्यक्रममा लोक गायक खड्ग गर्बुजा । तस्वीर: समुद्रपारि डट कम
३० औं मगर दिवस साउदी

३० औं मगर दिवस साउदी

साउदी अरबको रियादमा आयोजित ३० औं मगर दिवस समारोहमा प्रमुख अतिथि अर्थमन्त्री बर्षमान पुन । तस्वीर- समुद्रपारि डट कम
अर्थमन्त्री

अर्थमन्त्री

साउदी अरबको भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन (बीचमा) । तस्बिरः एजेन्सी
नेपाली सभासद्

नेपाली सभासद्

नेपाली सभासद् टोली शनिबार भारतीय सभासद्हरुसँग नयाँदिल्लीमा । तस्बिरः पीटीआई
एमाले

एमाले

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शनिबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा शीर्ष नेताहरु । तस्बिरः सूर्य थापा
पहिले र अहिले

पहिले र अहिले

जापानमा एकवर्षअघिको महाभूकम्पका कारण आएको सुनामीले मियागी क्षेत्रको केसेन्नुमा रहेको मानव बस्तीसम्म बगाएर ल्याएको समुद्री जहाज । जहाजलाई अहिलेसम्म सोही स्थानमा राखिएको छ । तस्विरः ...
धर्मको नाउंमा राजा सक्रिय

धर्मको नाउंमा राजा सक्रिय

सुनसरी जिल्लाको एक गाउंमा आयोजित धार्मिक समारोहमा भाग लिंदैं पूर्वराजा ज्ञानेन्द्र शाह - तस्वीर समुद्रपारि