Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
राष्ट्रपति

राष्ट्रपति

राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी गणतन्त्र दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा। तस्बिरः एपी
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनताको नाममा सम्बोधन गर्दै । तस्वीरः दिनेश श्रेष्ठ
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँचौ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै । तस्वीरः दिनेश श्रेष्ठ
गिफ़ुमा फुटबल तथा बास्केटबल

गिफ़ुमा फुटबल तथा बास्केटबल

जापानको गिफु सिटीस्थित नाको निहोन अटोमोटिभ कलेजमा जापानी भाषा बिद्यालय स्तरिय फुटबल तथा बास्केटबल प्रतियोगितामा दर्शकहरु: -  फोटो-  निशान राना मगर गिफुकेन
नेपाली खेलाडिहरु:

नेपाली खेलाडिहरु:

जापानको गिफु सिटीस्थित नाको निहोन अटोमोटिभ कलेजमा जापानी भाषा बिद्यालय स्तरिय फुटबल तथा बास्केटबल प्रतियोगितामा नेपाली खेलाडिहरु:-  फोटो -- निशान राना मगर गिफुकेन
बलिउड

बलिउड

बलिउड अभिनेत्री ऐश्वर्या राय कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा । तस्बिरः एपी
सारंगीको अधिकार माग्दै गन्धर्व

सारंगीको अधिकार माग्दै गन्धर्व

 'सम्पत्तिको नाऊमा मेरो यही सारंगी बाजा,  सबले भन्छन् गाँउघरमा बज्नै छाड्यो आज- सारंगीको अधिकार माग्दै दाङमा गन्धर्वहरु सांगीतिक रयालीमा । फ़ोटो - देविका घर्ती मगर, दाङ
सृष्टीलाई सम्मान

सृष्टीलाई सम्मान

मिस नेपाल ‘२०१२’ की विजेता सृष्टि श्रेष्ठ आफ्नो गृह जिल्ला चितवनमा सम्मान थाप्दै । तस्वीर : रासस
आप्पा-तामाए वातानाबे

आप्पा-तामाए वातानाबे

७३ वर्षको बृद्धा उमेरमा सगरमाथा नापेर फर्केकी जापानी महिला तामाए वातानाबे काठमाडौंमा कीर्तिमानी आरोही आप्पा शेर्पासाथ । तस्बिरः विनोद जोशी
जापानी महिला तामाए वातानाबे

जापानी महिला तामाए वातानाबे

७३ वर्षको बृद्धा उमेरमा सगरमाथा नापेर फर्केकी जापानी महिला तामाए वातानाबे काठमाडौंमा गिनिज बुक प्रमाणपत्र साथ । तस्बिरः विनोद जोशी

दशैंमा सिधा नेपाल

जापानबाट नेपाल सिधा उडान गर्न गइरहेको बिबि एअरवेजको ताईवानको तोन्लेसाप विमान कम्पनीसँग दुईवटा विमानको लागि सम्झौता हुँदै । तस्विरः समुद्रपारि
शान्ति र्‍याली – दाङ

शान्ति र्‍याली – दाङ

नेपाल मगर संघ मगराँत स्वायत्त प्रदेश संघर्ष समिति दाङको आयोजनामा बुधवार दाङको घोराहीमा निकालिएको शान्ति र्‍यालीका सहभागिहरु । तस्विर : देविका घर्ती मगर/दाङ ।  
दाङमा शान्ति र्‍यालीका

दाङमा शान्ति र्‍यालीका

नेपाल मगर संघ मगराँत स्वायत्त प्रदेश संघर्ष समिति दाङको आयोजनामा बुधवार दाङको घोराहीमा निकालिएको शान्ति र्‍यालीका सहभागिहरु । तस्विर : देविका घर्ती मगर/दाङ ।  
कलेज अफ मेडिसिन

कलेज अफ मेडिसिन

नेपाली सेनाको चिकित्साशास्त्र महाविद्यालय सञ्चालनार्थ निर्मित काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको मुख्य भवनको उदघाटन गर्दै राष्ट्रपति डा. रामव...
लि बिङबिङ

लि बिङबिङ

फ्रान्समा जारि फिल्म फेस्टिबलमा उपस्थित चाइनिज कलाकार लि बिङबिङ । तस्विरः न्यूज.सिएन
स्काई ट्री कपाल

स्काई ट्री कपाल

स्काई ट्री टावरकै आकृतिमा सजाइएको कपालका साथ उपस्थित विश्वकै सबैभन्दा अग्लो टावर स्काई ट्री अवलोकनका गर्न आएका एक व्यक्ति । तस्विरः रोयटर्स
खुल्यो स्काई ट्री

खुल्यो स्काई ट्री

मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको टोकियोमा अवस्थित विश्वकै सबैभन्दा अग्लो टावर स्काई ट्री । उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाईमा पुगेर टोकियो सहरको ...