Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

 

समाचार सुन्नुहोस : 

काठमाडौँ – मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा संलग्न भनी आरोपित सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन्।

गत मंसिर २७ गते, सहकारीको झन्डै २२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो। तर, दायर गरिएको मुद्दापछि विराट रात्रि माविकी शिक्षिका समेत रहेकी कोइराला फरार भएको जनाइएको थियो।

बुधबार अदालतमा उपस्थित भएकी कोइरालाको थुनछेक बयान जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा आजै तोकिएको छ। यस प्रकरणमा सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहित २३ जना अझै फरार छन्। यता, रोशन राजवंशीलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया