Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025
ओबामा प्रशासनले बढायो टिपिएसको म्याद

ओबामा प्रशासनले बढायो टिपिएसको म्याद

काठमाडौँ – राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ ।...
अंगभंग भए चालकको लाइसेन्स खारेज

अंगभंग भए चालकको लाइसेन्स खारेज

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । ...
प्रधानमन्त्री प्रचण्डको खुलासा, ‘लोकमानलाई पहिल्यै हटाउने पक्षमा थिए’

प्रधानमन्त्री प्रचण्डको खुलासा, ‘लोकमानलाई पहिल्यै हटाउने पक्षमा थिए’

काठमाडौँ – मैले आजै काँग्रेस र एमालेसँग छलफल गरेँ, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रकरणले अख्तियारमा केही नराम्रो हुँदैन भन्ने विश्वास दिलाएँ । वास्तवमा म लोकमानलाई पहिल्यै ...
काँग्रेसलाई मनाउन संसद बैठक स्थगित

काँग्रेसलाई मनाउन संसद बैठक स्थगित

काठमाडौँ – व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंग...
काठमाडौँका १० स्थानमा पर्यटन गन्तव्य बनाइने

काठमाडौँका १० स्थानमा पर्यटन गन्तव्य बनाइने

काठमाडौँ – काठमाडौँका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नापा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलार्...

भारतीयलाई नेपालीसरह व्यवहार गर्न दबाब

काठमाडौँ – भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्...
महाअभियोग प्रस्तावमा एमाले एकमत

महाअभियोग प्रस्तावमा एमाले एकमत

काठमाडौँ – साना ठूला विभन्न गुट र उपगुट रहेको एमालेमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा भने एकमत देखिएको छ । प्रस्तावको पक्षमा पार्टीका अध्यक्ष केपी ओलीदेखि माधव नेपाल, झलनाथ ...
कार्कीले नियुक्त गरेका ११ विशेषज्ञ हटाइयो

कार्कीले नियुक्त गरेका ११ विशेषज्ञ हटाइयो

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका ११ जनालाई हटाएको छ ।  मंगलवार आयोगका आयुक्तहरुले सामूहिक ...

सुरक्षा निकायलाई इन्धन ढुवानी दिने तयारी

काठमाडौँ – सरकारले इन्धन ढुवानीमा सुरक्षा निकायलाई ल्याउने तयारी गरेको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा व्यवसायीसहित सुरक्षा निकायका लोकक...
आजदेखि सदनमा छलफल महाअभियोगबारे छलफल, पारित हुने लगभग निश्चित

आजदेखि सदनमा छलफल महाअभियोगबारे छलफल, पारित हुने लगभग निश्चित

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा संसदा प्रमुख तीन दलका नेताहरूबीच अनौपचारिक सहमति भएको छ...
विप्लव माओवादी अतिवादी समूह

विप्लव माओवादी अतिवादी समूह

काठमाडौं – सुरक्षा निकायको अध्ययनमा नेत्रबहादुर चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा माआवादी ‘अतिवादी समूह’मा रहेको छ । नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी नायव महानिरी...
काँग्रेस सभापति देउवा भारत जाने

काँग्रेस सभापति देउवा भारत जाने

काठमाडौँ – काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली...
अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन

अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन

काठमाडौँ – द्वन्द्वकालिन मुद्दा सुनुवाइका लागि गठन हुन लागेको विशेष अदालतमा न्यायाधीश नियुक्ति गर्ने बहानामा कार्यकर्ता घुसाउने राजनीतिक दलको प्रयासप्रति अदालतको पूर्ण इजलासले आपत्...
तिहारअघि नै उपत्यकामा फोहोरबाट बत्ती

तिहारअघि नै उपत्यकामा फोहोरबाट बत्ती

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ । गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर...
एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा

एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्...
‘नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ’

‘नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ’

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहका विरुद्ध महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई ज्यान मार्नेसमेत धम्की आएको छ ...
तीन महिनामा दुई अर्बको विदेशी सामान नेपाल भित्रियो

तीन महिनामा दुई अर्बको विदेशी सामान नेपाल भित्रियो

काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँ बराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १० करोड रुपैयाँ बराबरको मात्रै भएको छ । यो ...
बढुवा रोकिदा सशस्त्रमा निराशा

बढुवा रोकिदा सशस्त्रमा निराशा

काठमाडौँ – सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन । लामो समयसम्म बढुवा प्रक्रिया अगाडि नबढ्दा वृत्ति...
कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

काठमाडौँ – संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनविपरीत दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांस रकम विदेश लैज...
धरहरा पुनःनिर्माणको काम सुस्त

धरहरा पुनःनिर्माणको काम सुस्त

काठमाडौँ – काठमाडौँको ‘ल्यान्डमार्क’ को रूपमा धरहरा पुनःनिर्माण गर्न जुन उत्साहका साथ उद्घोष गरिएको थियो सोही उत्साहका साथ काम अगाडि बढ्न भने सकेको छैन । नेपालीको आफ्नै लागतमा धरहर...