Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025
वाग्मती सफाइको २०५औँ शृंखला, चक्रपथ सफाइ अभियान सुरु

वाग्मती सफाइको २०५औँ शृंखला, चक्रपथ सफाइ अभियान सुरु

काठमाडौं - वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु भएको हो। शनिबार ...
मुलुकी ऐनमा नयाँ व्यवस्थाः विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

मुलुकी ऐनमा नयाँ व्यवस्थाः विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

काठमाडौं - महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ। मुलुकी ऐनको नयाँ ...
सहमतीय सरकार बनाउन नारायणकाजीको नयाँ प्रस्ताव

सहमतीय सरकार बनाउन नारायणकाजीको नयाँ प्रस्ताव

काठमाडौं - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रल...
श्रीमान्लाई डिभोर्स दिएर वडाको उम्मेदवार

श्रीमान्लाई डिभोर्स दिएर वडाको उम्मेदवार

काठमाडौं - स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग (डिभोर्स) सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्ष...
अदालतले पक्राउ गर्न आदेश दिएका ढुंगेल भारत हिडे

अदालतले पक्राउ गर्न आदेश दिएका ढुंगेल भारत हिडे

काठमाडौं - सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुज्रिँदा समेत पक्राउ परेका ...
काठमाडौंमा नयाँ खालको स्वाइन फ्लु, एक जना विरामी

काठमाडौंमा नयाँ खालको स्वाइन फ्लु, एक जना विरामी

काठमाडौं - पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिदै आएको र दुई बर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य संगठनले भन्दै आएको भए पनि काठमाडौंमा फेरी एक जना ज...
राष्ट्रपतिको आजको कार्यक्रमः राष्ट्रपति-प्रधानमन्त्री भेटदेखि पुजा-अर्चनासम्म

राष्ट्रपतिको आजको कार्यक्रमः राष्ट्रपति-प्रधानमन्त्री भेटदेखि पुजा-अर्चनासम्म

नयाँदिल्ली - पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय...
हर्न बजाउने तीन सय ५१ जना कारबाहीमा

हर्न बजाउने तीन सय ५१ जना कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । आइतबार बेलुका पाँच बजेसम्म कारबाहीम...
पैदलयात्रु पनि ट्राफिकको निगरानीमा, नियम मिचे २ सय जरिवाना !

पैदलयात्रु पनि ट्राफिकको निगरानीमा, नियम मिचे २ सय जरिवाना !

काठमाडौं – उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । महानगरीय ट्राफिक प्...
यस्ता छन् मोर्चाका चुनाव बिथोल्ने कार्यक्रम ?

यस्ता छन् मोर्चाका चुनाव बिथोल्ने कार्यक्रम ?

काठमाडौं – सरकारले वैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्न मधेसी मोर्चासहित संघीय गठबन्धनले आमहडतालसहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आफ्ना मा...
स्वास्थ्यका लागि राजधानी चौबिसै घण्टा खतरा

स्वास्थ्यका लागि राजधानी चौबिसै घण्टा खतरा

काठमाडौं – असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक–पटक राष्ट्रिय मापदण्ड भन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग...
चुनाव सार्नेबारे प्रधानमन्त्रीले मागे कांग्रेसको धारणा

चुनाव सार्नेबारे प्रधानमन्त्रीले मागे कांग्रेसको धारणा

काठमाडौं–स्थानीय निर्वाचन सार्ने वा दुई चरणमा गर्ने भन्ने विषयमा कांग्रेसको चासोबारे प्रधानमन्त्री पुष्पकमल दाहालले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवाले मधेसी मोर्...
२८ अर्ब सकिँदा जम्मा ४२० घर मात्र निर्माण

२८ अर्ब सकिँदा जम्मा ४२० घर मात्र निर्माण

काठमाडौं-प्राधिकरणले ५ लाख ३४ हजार ५३ भूकम्पपीडित परिवारलाई पहिलो किस्तामा ५० हजारका दरले २६ अर्ब ७० करोड २६ लाख ५० हजार आवास निर्माणको अनुदान वितरण गरेको छ । दोस्रो किस्तामा ८२...
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी मुलुक पढ्न जान प्रतिबन्ध

नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी मुलुक पढ्न जान प्रतिबन्ध

काठमाडौं-शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेक...
मोर्चालाई सहमतिमा ल्याएर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्ने काँग्रेसको ठहर

मोर्चालाई सहमतिमा ल्याएर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्ने काँग्रेसको ठहर

काठमाडौ – कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रद...
परराष्ट्रमा बार्षिक करोडौं रुपैयाँ अनियमितता, कुन शीर्षकमा हुन्छ बढी अनियमितता ?

परराष्ट्रमा बार्षिक करोडौं रुपैयाँ अनियमितता, कुन शीर्षकमा हुन्छ बढी अनियमितता ?

काठमाडौं – परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको आजको नागरिक दैनिकमा छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्...
कानुनले किन छुँदैन नेपाली सेनालाई ?

कानुनले किन छुँदैन नेपाली सेनालाई ?

काठमाडौं – कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुली लगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन । यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भए...
अदालतको आदेश लत्याउँदै आफूखुसी शुल्क उठाउँछन् निजी विद्यालय

अदालतको आदेश लत्याउँदै आफूखुसी शुल्क उठाउँछन् निजी विद्यालय

काठमाडौं – सर्वोच्च अदालतको आदेश समेत लत्याएँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । २०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उ...
तपाईको यस बर्षको रासिफल ?

तपाईको यस बर्षको रासिफल ?

काठमाडौं- वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि ...
यस्तो छ, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको नयाँ बर्ष प्रतिबद्धता

यस्तो छ, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको नयाँ बर्ष प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् । नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्य...