सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

‘सहमति घोषणा प्रधानमन्त्री फर्केपछि’

काठमाडौं– शान्ति प्रक्रियामा सहमति गर्न रातभर भएको छलफल र शीर्ष नेताबीच भएको छलफललाई लिपिबद्ध गरेर यसैसाता घोषणा गरिने छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण अघि नै शा...

विमान दुर्घटनामा मृत्यु भएकाको शव बुझाइयो

काठमाडौं– गत मंगलबार बागलुङमा दुर्घटनाग्रस्त नेपाली सेनाको आइल्याण्डर विमानमा सवार सबै ६ जनाको शब बिहीबार बिहान आफन्तजनलाई बुझाइएको छ । दुर्घटनास्थलबाट बुधबार राजधानीको छाउनीस्थित...

जुवा खेल्ने सरकारी कर्मचारी कर्‍याप्पै

सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले उ...

शान्ति प्रक्रियामा आज सुखद् सुरुवात हुँदै, निकास देला शीर्ष बैठकले ?

काठमाडौं– प्रधानमन्त्रीको भारत भ्रमण अघि नै शान्ति प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरक...

‘टू पीस’की सेलेना

गायक जस्टिनसँगको सम्बन्धका कारण चर्चामा रहेकी सेलेना गोमेज अर्को एक प्रसङ्गले चर्चामा छिन् । त्यो हो उनलाई कुनै एक व्यक्तिले पछ्याइरहेको उजुरी । उजुरी प्रहरीले छानबिन गर्दा प्रहरील...

यसरी रहस्यमय भयो ‘भेट्रान’ निर्देशकको मृत्यु

काठमाडौं- 'गएराति ८ बजेसम्म मैले उहाँसंग फोनमा कुरा गरेको रेकर्ड  छ । जुन बेला उहाँ पूर्ण  स्वस्थ्य र खुशी हुनुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँमा कुनै पनि टेन्सनको भाव थिएन...

प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि, होटल सानदार

काठमाडौं- चार दिने सदभाव भ्रमणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार भारत प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ मध्यान्ह सवा १२ बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान ग...

‘राष्ट्रहित प्रतिकूल कुनै सन्धि सम्झौता हुँदैन’

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग नेपालको राष्ट्रहित प्रतिकूल हुने गरी कुनै सन्धि सम्झौता नगरिने बताउनुभएको छ । प्रधानमन्त्री डा बाबुराम...

रक्षामन्त्री र भूमिसुधार मन्त्रीलाई पदमुक्त गरेको प्रधानमन्त्रीको घोषणा

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई सरकारबाट हटाएको घोषणा गरेका छन् । बुधबार व्यवस्थापिका संसदको बैठकलाई सम्वोध...

सेनाको विमान दुर्घटना छानबिन समिति गठन

काठमाडौं-नेपाली सेनाको जहाज दुर्घटना छानबिन समिति गठन भएको छ । सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको जनाएको छ । ...

रक्षामन्त्रीलाई हटाउने निर्णय, भण्डारी पक्षधरद्वारा नमान्ने घोषणा

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले रक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राजनीतिक समितिको बुधबारको बैठकले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरे...

विमान दुर्घटनामा परेका सवैको शव फेला

बागलुङ- बागलुङ बोवाङ-९ को फागुनेधुरीमा मंगलबार साँझ दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव बुधबार बिहान फेला परेको छ । विमान चालक विकाशसिंह राठौरबाहेक अरुको शव चिनिँदैन ...

सम्भतवः आजै ‘ब्रेक थ्रु’ : प्रचण्ड

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा ब्रेक थ्रु हुन सक्ने सम्भावना औंल्याएका छन् । 'प्रधानम...

प्रधानमन्त्रीद्वारा भारत भ्रमणमा महत्त्वपूर्ण सन्धि नगर्ने राष्ट्रपतिलाई जानकारी

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने भारत भ्रमणका एजेण्डाबारे राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास ...

‘भेट्रान’ निर्देशक रायमाझीको निधन

काठमाडौं- चलचित्र निर्देशक दीपक रायमाझीको 'हर्ट अट्याक'का कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको चलचित्र निर्देशक सुमन दाहालले ज...

सभासद् गगन र रविन्द्रको प्रधानमन्त्रीसमक्ष अनौठो माग

काठमाडौं– बिहीबारदेखि भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष सवैले आफ्ना सल्लाह र माग राखिएका छन् । तर संविधानसभाका दुई युवा सभासद् कांग्रेसका गगन थापा ...

दुर्घटनाग्रस्त विमानका सवै शव डढेको अवस्थामा

काठमाडौं- नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमानमा रहेका सवैको शव डढेको अवस्थामा भेटिएको छ । यद्यपि दुइटा शव अझै फेला नपरेको जि...

नेपाली सेनाको विमान दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं- नेपाली सेनाको विमान मंगलबार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मं...

उद्दारका लागि सेनाको नाइटभिजन घटनास्थल जान सकेन

काठमाडौं- नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमान उद्दारका लागि उडेको सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उड्न सकेन । सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उ...

फोरम लोकतान्त्रिकमा रक्षामन्त्रीलाई बचाउने धेरै

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाबारे मंगलबार पनि निर्णय गर्न सकेन । अधिकांश सभासद्हरु रक्षामन्त्रीको भनाइलाई बचाउ गर्ने ...