Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने भारत भ्रमणका एजेण्डाबारे राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमणको एजेण्डाबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री भट्टराईले आफ्नो सदभाव भ्रमण भएको र भारतसँग नेपालको राष्ट्रयि एकता, अखण्डता र सार्वभौमसत्ता विरोधी कुनै पनि सन्धी सम्झौता नहुने स्पष्ट पारेका यादवले जानकारी दिए ।
भेटमा राष्ट्रपति यादवले राष्ट्रयितालाई ध्यान दिँदै अरु दलसित पनि छलफल गरेर सहमतिका आधारमामात्रै सन्धि सम्झौता गर्न आग्रह गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया