आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई आज भारत जाँदै

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई आज भारत जाँदै

काठमाडौं  – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई मंगलबार भारत जाँदै हुनुहुन्छ । विभिन्न कार्यक्रममा सहभागी हुन दिउँसो साढे तीन बजे उहाँ दिल्ली जाने नयाँ शक्तिले जना...
संसदको बैठक आज,  विभिन्न विद्येयक प्रस्तुत गर्ने कार्यसुची

संसदको बैठक आज, विभिन्न विद्येयक प्रस्तुत गर्ने कार्यसुची

काठमाडौं – व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा उपप्रधान एवं संघीय मामिला तथा स्थानिय विकास म...
इटहरीमा सवारी दुर्घटना दुईको मृत्यु, एक जना गम्भीर घाइते

इटहरीमा सवारी दुर्घटना दुईको मृत्यु, एक जना गम्भीर घाइते

इटहरी –  धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ ।...
पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं – भक्तपुरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ । सोमबार बेलुकी सानो ठिमी नजिकै पैदल यात्रुलाई ठक्कर दिएर बा ६२ प ६७२२ नम्बरको मोटरसाइकल ...
विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग

विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग

काठमाडौं – आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माण...
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा बिहीबार शुरू हुँदै

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा बिहीबार शुरू हुँदै

काठमाडौँ – यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते बिहीबार शुरू हुँदैछ । परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड चीन भ्रमणमा जाँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने ...
एमालेलार्इ संविधान संशोधनका लागि सहमतिमा आउन सरकारको आग्रह

एमालेलार्इ संविधान संशोधनका लागि सहमतिमा आउन सरकारको आग्रह

काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछि...
विश्व बैंकले पुनर्निर्माणमा सहयोग बढाउने

विश्व बैंकले पुनर्निर्माणमा सहयोग बढाउने

काठमाडौँ – विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनश...

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

बैतडी – भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दा...
नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

काठमाडौं – यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ...
संशोधन प्रस्ताव पेश भए, सरकारको समर्थन फिर्ताः उपप्रधानमन्त्री थापा

संशोधन प्रस्ताव पेश भए, सरकारको समर्थन फिर्ताः उपप्रधानमन्त्री थापा

काठमाडौं – उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । आज रिपोर्टर्स क्लब ...
प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा होः प्रधानमन्त्री

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा होः प्रधानमन्त्री

काठमाडौं – प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले...
अब चुनाव कसैले रोक्न सक्दैनः प्रमुख निर्वाचन आयुक्त डा. यादव

अब चुनाव कसैले रोक्न सक्दैनः प्रमुख निर्वाचन आयुक्त डा. यादव

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले चुनाव कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन–कानून ...
माध्यमिक शिक्षा परीक्षामा ५ लाख ६८ हजार विद्यार्थी सहभागी हुने

माध्यमिक शिक्षा परीक्षामा ५ लाख ६८ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं – आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी...
समा श्रीको ‘अल्पविराम’ लोकार्पण

समा श्रीको ‘अल्पविराम’ लोकार्पण

काठमाडौं - कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नु...
बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्स्रो लिङ्गी

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्स्रो लिङ्गी

कलैया – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्व...
एमालेको अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदै

एमालेको अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदै

काठमाडौं– एमालेको मेची महाकाली यात्रा अन्तर्गत सोमबार वटा सभा हुँदैछन् । बिहान ११ बजे कपिलवस्तुको जितपुर चारनम्बरमा र दिउँसो १ दाङको लमहीमा कार्यक्रम हुने एमालेले जनाएको छ । दुव...
कञ्चनपुरको आनन्दबजार नजिक क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा

कञ्चनपुरको आनन्दबजार नजिक क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासको आनन्दबजार नजिक दशगजा क्षेत्रलाई स्थानीय प्रशासनले निषेधीत क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्याल कञ्चनपुरले सूचना जारी गर्दै आनन्दबजार ल...
पर्वतमा बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

पर्वतमा बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

पर्वत – बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका...