Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
नेपाली कलाकारहरु नागोयामा, मे २ र ५मा सास्कृतिक कार्यक्रम हुने

नेपाली कलाकारहरु नागोयामा, मे २ र ५मा सास्कृतिक कार्यक्रम हुने

नागोया - सास्कृतिक कार्यक्रमका लागि नेपाली कलाकारहरु जापान आइपुगेका छन् । कलाकारहरु आस्था राउत, पार्वती राई, रमेशराज भट्टराई र कल्पना श्रीपाल जापानको नागोयामा आइपुग्नुभएको छ । च...
जापानमा गोल्डेन वीक : साकुरा नाइटको भव्य तयारी

जापानमा गोल्डेन वीक : साकुरा नाइटको भव्य तयारी

टोकियो - गोल्डेन वीकको अवसर पारेर जापानमा आयोजना गर्न लागेको साकुरा नाइटका लागि भव्य तयारी गरिएको छ । सूर्य कर्पोरेशन तथा गृष्मा इन्टरटेन्टमेन्टको संयुक्त प्रस्तुती रहेको साकुरा न...
जापानमा सिद्धार्थ बैंकको औपचारिक उद्घाटन हुँदै

जापानमा सिद्धार्थ बैंकको औपचारिक उद्घाटन हुँदै

टोकियो - गत अप्रिल १ देखि जापानबाट सिधा बैकिङ कारोवार सेवा सुरु गरेको सिद्धार्थ बैंक लिमिटेडले आफनो औपचारिक उद्घाटनको कार्यक्रम मे २ तारिख सोमबारका दिन गर्ने भएको छ । पहिलो पटक ...
भूकम्प प्रभावित जापानीलाई नेपालीको सहयोग

भूकम्प प्रभावित जापानीलाई नेपालीको सहयोग

टोकियो - दुई साता अघि भूकम्पले क्षति पुरयाएको दक्षिण पश्चिम जापानको कुमामोतोमा भूकम्प प्रभावित जापानीहरुलाई जापानवासी नेपालीको तर्फबाट विभिन्न सहयोग जारी राखिएको छ । भूकम्प प्रभाव...

भूकम्प प्रभावित सहयोग सचिवालय गठन

कुमामोतो - सामाजिक सहयोग गर्ने उद्देश्यका साथ कुमामोतो भुकम्प प्रभावित सहयोग समितिको १९ सदस्यीय सचिवालय गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको रोहोबरमा यहि अप्रिल २४मा ...
टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी अन्तिम चरणमा

टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी अन्तिम चरणमा

टोकियो - जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डटकमको तेस्रो वार्षिक ...
यस्तो रह्यो टोकियोमा लाइभ साँगीतिक साँझ (फोटोफिचरसहित)

यस्तो रह्यो टोकियोमा लाइभ साँगीतिक साँझ (फोटोफिचरसहित)

टोकियो - घुम्टे नौमती बाजा समुहले टोकियोमा आइतवार लाइभ साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु कालिका रोका, मदन थापा र सबिना गुरुङको ...
टोकियोमा नयाँ बर्ष शुभकामना आदानप्रदान सहित लक्की ड्र सार्बजनिक

टोकियोमा नयाँ बर्ष शुभकामना आदानप्रदान सहित लक्की ड्र सार्बजनिक

टोकियो - सुदूरपश्चिमेली समाज जापानको लक्की ड्र सार्बजनिक तथा नया बर्ष शुभकामना आदान प्रदान कार्यक्रम आईतबार टोक्योमा सम्पन्न भएको छ । जापानका लागि कार्यबाहक नेपाली राजदूत गेहेन्...
नागोयामा गोल्डेनवीक सांगीतिक रमझम हुने  

नागोयामा गोल्डेनवीक सांगीतिक रमझम हुने  

नागोया-गोल्डेन वीकको बिदा पारेर नेपाल मगर संघ जापानको आयोजनामा 'गोल्डेन वीक सांगीतिक कार्यक्रम' हुने  भएको छ ।  मे १ तारिक नागोया स्थित  टोयोटा सिटीको टोयोटा बुन्का सेन्टरम...
गोल्डेन वीकको अवसरमा टोकियोमा सांस्कृतिक कार्यक्रम हुने

गोल्डेन वीकको अवसरमा टोकियोमा सांस्कृतिक कार्यक्रम हुने

टोक्यो - जापानमा लामो बिदाको रुपमा रहने गोल्डन वीक पारेर टोकियोमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । युनिभर्सल सिटी हल हुने कार्यक्रममामा पप गायक सविन राई, रयापर लाउरे तथा नायिका र...
‘सेलफोन’ र ‘भाग्यले बाँचेकाहरु’काे च्यारिटी शो सम्पन्न

‘सेलफोन’ र ‘भाग्यले बाँचेकाहरु’काे च्यारिटी शो सम्पन्न

टोक्यो - थकाली सेवा समिती र पोख्रेली दिदी बहिनी समूह जापानको संयुक्त आयोजनाममा डकुमेन्ट्रीको च्यारिटी शो सम्पन्न भएको छ । सञ्चारकर्मी फुलमान बलद्वारा निर्देशित ‘सेलफोन’ र गणेश पाण्...
अनेसास जापानको ३६ औ साहित्य श्रृङखला सम्पन्न

अनेसास जापानको ३६ औ साहित्य श्रृङखला सम्पन्न

नागोया - अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापानको ३६ औ साहित्य श्रृङखला नागोयामा सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७३को शुभकामना आदान प्रदान समेत राखिएको कार्यक्रममा ...

जापान पठाइदिन्छु भन्दै ३७ लाख ठग्ने कार्की पक्राउ

काठमाण्डाै – जापान पठाइदिने भन्दै रु ३७ लाख बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलट...

टोकियोमा मई दिवस मनाईदैं

टोकियो - प्रवासी नेपाली मञ्च (ONF) जापानले यहि आउँदो मे १ तारिखका दिन टोकियोमा बिश्व मई दिवस मनाउने भएको छ । नेकपा एमालेको जापानस्थित भात्तृ संगठन प्रबासी नेपाली मञ्च (ONF) ले आ...

भूकम्पपछिको अवस्था बारे बिशेष राहत समितिद्वारा छलफल

टोकियो - हालै कुमामोतो क्षेत्रमा गएको भूकम्प र त्यसपछिको अवस्थावारे टोकियो स्थित नेपाली राजदूतावासमा छलफल भएको छ । कुमामोतो आसपासको क्षेत्रमा केही दिनदेखि निरन्तर गएको भूकम्पबाट...
अप्रिल २५ मा जापानमा कार्यक्रम नहुने

अप्रिल २५ मा जापानमा कार्यक्रम नहुने

काठमाडौं – विनाशकारी भूकम्प गएको ठीक एक वर्षमा जापानमा बस्ने नेपालीहरुले जापानी जनता तथा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्न आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । गत बिहीबा...
विश्व साईकल यात्रीहरुलाई तमु धीं जापानको सम्मान

विश्व साईकल यात्रीहरुलाई तमु धीं जापानको सम्मान

टोकियो - 'विश्व संरक्षणको लागि बाताबरण संरक्षण र एच.आई.भी. एड्स बिरुद्द जनचेतना' भन्ने मूल नाराका साथ विश्व भ्रमण गरिरहेका तीन जना नेपाली साईकल यात्रीलाई तमु धीं जापानले सम्मान गरे...
अर्याल समाजकाे अधिवेशन सम्पन्न

अर्याल समाजकाे अधिवेशन सम्पन्न

टोकियो–अर्याल समाज जापानको प्रथम अधिवेशन हालै टोकियोमा सम्पन्न भएको छ । समाजका वरिष्ठ सल्लाहकार टिकाराम अर्यालको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन समाजका अध्यक्ष चेतन अर्यालले ...

जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तयारी पूरा

काठमाडौं– टोकियोमा हुन लागेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तयारी पूरा भएको छ । अप्रिल २३ मा आयोजना हुने उक्त प्रतियोगिताको आयोजना नेप्लिज स्टुडेन्ट एसोसिएसन इन जापान (नेसा...
घुम्टे नौमती बाजा समुहद्वारा आयोजित कार्यक्रमका कलाकारहरु जापान आईपुगे

घुम्टे नौमती बाजा समुहद्वारा आयोजित कार्यक्रमका कलाकारहरु जापान आईपुगे

टोकियो - गोल्डेन वीकको अवसरमा जापानमा थुप्रै साँगीतिक कार्यक्रमहरु हुने भएका छन् । ती कार्यक्रमका लागि नेपालबाट दर्जनौ कलाकारहरु जापान आउने भएका छन् । जसअनुसार यहि २४ तारिख आइतव...