Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोक्यो – जापानमा लामो बिदाको रुपमा रहने गोल्डन वीक पारेर टोकियोमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । युनिभर्सल सिटी हल हुने कार्यक्रममामा पप गायक सविन राई, रयापर लाउरे तथा नायिका रिस्मा गुरुङको प्रस्तुती रहने छ ।

पूर्णतं  मनोरन्जनका लागि मात्र आयोजना गर्न लागेको कार्यक्रम हेर्नका लागि ३०००, ३५०० तथा ४००० येन शुल्क तोकिएको आयोजकले जनाएका छन् ।
युनिभर्सल सिटी, खाबुकीचो सिन्जुकुमा हुने सांगीतिक नाईटलाई आशिष भान्जाको प्रस्तुती तथा अमृत गुरुङ र माईकल गौचनले आयोजना गर्नुभएको हो । ***

तपाईको प्रतिक्रिया