Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

यूएईमा प्रवासी थारु समाज गठन

दुबई - संयूक्त अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपालका थारुवासीहरूलाई एउटै छाता मुनी समाबेस गर्ने उदेश्यले नेत्रनारायण थनेतको अध्यक्षतामा गत शुक्रबार बरदुबईमा प्रवासी थारु समाज यूएई...
सुर्खेत समाज युएईको स्थापना

सुर्खेत समाज युएईको स्थापना

शारजाह - गत ९ मार्च शुक्रबारका दिन सुर्खेतवासीहरुको एक बृहत् भेलाले “सम्पूर्ण सुर्खेतवासीहरुको नारामा एकता” भन्ने नाराका साथ हस्तराज दर्लामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन...

सामाजिक सद्भाबका लागि क्यानाडाको क्यालगरीमा अन्तरक्रिया

टोकियो - नेपालीहरु नेपाली बीचमा रहेको आपसी सद्भाव र एकतामा खलल पुग्ने गरी केही समय यता बढ्दै आएको क्षेत्रीय तथा जातीय साम्प्रदायिकता जस्ता सामाजिक बिचलनलाई ध्यानमा राखी नेपालीहरू व...
दुबईमा स्याङ्जालीहरु वनभोजमा रमाए

दुबईमा स्याङ्जालीहरु वनभोजमा रमाए

दुबई । हरेक शुक्रबारका दिन युएइमा नेपालीहरुको आ-आफ्नै प्रकारका चहलपहल हुने गर्दछन् । हप्ताको ६ दिनपछि आउने सार्वजनिक बिदा शुक्रबारे दिनलाई नेपालीहरुको लागि अति उपयोगी र रमाइला ...
युएईमा ३० औं मगर दिवस, मुना थापाको जम्यो तीते करेली (फ़ोटोफ़िचरसहित)

युएईमा ३० औं मगर दिवस, मुना थापाको जम्यो तीते करेली (फ़ोटोफ़िचरसहित)

आबुधावी । "सिम सिम पानी पछ्यौरी भिजायो, फेरि उनकै मायाले बिजायो,, चिसो चिसो हावा सरर.. यो मायाको रुमाल फरर... बोलको गीत गाउँदै स्टेजमा मात्र के पुगेकी थिईन् तालीको गडगडाहटले हल गुञ...

कोरियामा हुण्डिप्रथा कायमै

टोकियो ­- रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली कामदारमध्ये ९० प्रतिशतले हुन्डीमार्फत नेपाल रकम पठाउने गरेको बुझिएको छ । बैंकिङ सेवाको तुलनामा हुण्डीक...
दुबईमा पर्यटन सन्देश दिंदै नेपाली (फोटो फिचरसहित)

दुबईमा पर्यटन सन्देश दिंदै नेपाली (फोटो फिचरसहित)

दुबई - युएईको दुबई स्थित ईमिरेड़स ईन्टरनेसनल स्कुलमा फेब्रुअरी १३ तारिखका दिन बिशेष मेलाको आयोजना गरियो । क्यानडा, फ्रान्स, जोर्डन, मलेसिया, सिंगापुर, युएई गरी २६ वटा देशका स्टल रहे...

छथर महोत्सवको लाइभ प्रसारण हुदै, ब्रुनाईबाट ९० हजार सहयोग

ब्रुनाई -  भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा शुरु भएको (फागुन १, २ र ३ गते सम्पन्न हुने) त्रिदिवसिय महोत्सवलाई नेपाल...

इटालीको रोम र भेनिसमा १७ औं जनयुध्द दिवस मनाईयो

रोम - नेपाली जनप्रगतिशील मोर्चा इटालीले १७ औ जनयुद्ध दिवस इटालीको रोम र भेनिस सहरमा भव्यताका साथ सम्पन्न गरेको छ । रोममा आयोजित कार्यक्रमको सभापतित्व मोर्चाका केन्द्रीय अध्यक्ष बाब...

मोना हङकङले बर्षेनी २ विद्यार्थीलाई पुरस्कृत गर्ने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले उक्त जिल्लाका सरकारी वा सामुदायिक विद्यालय मध्येबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई वर्षेनी नगद पुरस्क...

मलेसियामा एक नेपालीको निधन

काठमाडौं - मलेसियामा एक नेपालीको मंगलवार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली ८ घर भई हाल क्वालालम्पुरको एचएसपि ग्रेट प्याक कम्पनीमा कार्यरत ३६ वर्षिय प्रकाश वराल रहेका छन्...
युएइमा नेपाली चलचित्र प्रदर्शन

युएइमा नेपाली चलचित्र प्रदर्शन

दुबई । नेपालका प्रमुख शहरमा मात्र प्रदर्शन हुने नेपाली चलचित्र अब संयुक्त अरब इमिरेट्स (यूएइ) मा पनि प्रदर्शन हुने भएको छ । शनहिल सिनेमा प्रोडक्सन एलएलसीले यूएइको दुबईस्थित गोल्...
छथर महोत्सव मनाउन ब्रुनाईबाट सहयोग हुने

छथर महोत्सव मनाउन ब्रुनाईबाट सहयोग हुने

ब्रुनाई - छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ...
नेपाली खेलाडीलाई दुबईमा स्वर्ण, रजत र कास्य पदक

नेपाली खेलाडीलाई दुबईमा स्वर्ण, रजत र कास्य पदक

दुबई ।  नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएइ) को दुबईस्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्र...
मगर संघ युएइको अध्यक्षमा नुनप्रसाद सोमै

मगर संघ युएइको अध्यक्षमा नुनप्रसाद सोमै

दुबई । प्रवासी नेपालीहरुप्रति परिआउने समस्याको समाधान तथा पूर्खादेखि चलिआएको आफ्नो रितीरिवाजलाई उत्थान गर्ने हेतुले सन् २००५ मा स्थापना गरेको मगर संघ युएइले निरन्तरता दिदै आउने क्र...

ब्रुनाईमा धनकुटेलीहरुको भेला

टोकियो - हिजो सोमबार ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो । भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुर...
युएईमा दुबई व्यापार महोत्सवको चहलपहल

युएईमा दुबई व्यापार महोत्सवको चहलपहल

दुबई - विश्वलाई नै आकर्षित गर्ने दुबई व्यापार महोत्सव–२०१२ मेला विगतमा झै यस बर्ष पनि विभिन्न देशका विविध साँस्कृतिक कार्यक्रम तथा आफ्नै मौलिकता झल्काउने खालका सजावटका साथ सुरु भएक...
स्थानिय पहलमा कतार दुतावासमा अस्थायी कर्मचारीको ब्यवस्था

स्थानिय पहलमा कतार दुतावासमा अस्थायी कर्मचारीको ब्यवस्था

दोहा - नेपाली राजदूतावास दोहा कतारको परिसरमा गत आइतवार साँझ एनआरएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले अनिवार्य भिष...

इटलीमा पानीजहाज डुब्दा बांच्न सफ़ल नेपालीको बेलीबिस्तार

टोकियो - इटलीको पश्चिम तटीय क्षेत्रस्थित कोस्टा कोन्कोर्डिया गिल्लियो टापु नजिक समुद्री किनारमा शुक्रबार राति दुर्घटनामा परेको पानीजहाजमा ६ नेपाली पनि थिए । भाग्यवश जहाजमा रहेका सब...
अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका- अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ। ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटम...