Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
दुबईमा पनि तीज मनाइयो  (फ़ोटोफ़िचरसहित)

दुबईमा पनि तीज मनाइयो (फ़ोटोफ़िचरसहित)

दुबाई - बर दुवईको इम्पेरियल स्विट होटलमा १४ सेप्टेम्वर २०१२ का दिन दर्शकले खचाखच भरिएको हलमा दिलशोभा श्रेष्ठको श्रव्य दृश्यले उपस्थित दर्शकहरुको मनलाई छुन सफल भएको थियो । श्रव्य दृ...
म्याग्देलीहरुले कोरियामा पनि धुमधामसित मनाए तीज

म्याग्देलीहरुले कोरियामा पनि धुमधामसित मनाए तीज

सउल - म्याग्दी समाज समिति दक्षिण कोरियाले हरितालिका तीजको सुखद अबसरमा कोरियामा रहेका म्याग्देली दिदीबहिनीहरुको सम्मानमा आयोजना गरेको दर खाने कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ ...

फ़िन्ल्याण्डबासीले ‘सामूहिक लगानी कोष’ मार्फत नेपालमा लगानी गर्ने

फिन्ल्याण्ड -  प्रवासी नेपालीहरुलाई आफ्नो आम्दानीको केही हिस्सा नेपालमा लगानी गर्न उत्साह जगाउने अभिप्रायले थालनी गरिएको सामुहिक लगानी अभियान अन्तर्गत फिन्ल्याण्डमा गत अप्रिल महिना...
हेल्प नेपालका लागि एकैदिन लण्डनमा तेह्रलाख

हेल्प नेपालका लागि एकैदिन लण्डनमा तेह्रलाख

लण्डन - हेल्प नेपाल नेटवर्कद्वारा थालिएको दश करोड रुपियांको परोपकारी अक्षय कोष स्थापना गर्ने अभियानकालागि लण्डनमा एकैदिन झण्डै तेह्रलाख रुपियां संकलन भएको छ। यो पछिल्लो सहयोग सहित ...
दूतावासद्वारा फ़्रान्समा तीज कार्यक्रम

दूतावासद्वारा फ़्रान्समा तीज कार्यक्रम

पेरिस - फ़्रान्समा बसोबास गरी आउनुभएका नेपाली दिदीबहिनीहरु बीच आपसी स्नेह तथा सहयोगको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले गत वर्षझै यस वर्ष सन् २०१२ आइतवार ०९ सेप्टेम्बर २०१२ का दिन प...
अबुधावीमा जम्यो तीज (फ़ोटोफ़िचरसहित)

अबुधावीमा जम्यो तीज (फ़ोटोफ़िचरसहित)

अबुधावी । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई युएइका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाजअनुसार धुमधामका सा...

पत्रकार महासंघ युरोप शाखा अध्यक्ष थापाद्वारा धन्यवाद व्यक्त

टोकियो - नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशन सेप्टेम्वर २ ता पेरिसमा सम्पन्न भएको छ । सो अधिवेशनले सर्सवम्मतरुपमा महेश थापालाई अध्यक्षमा निर्वार्चित गरेको छ । अध्यक्ष महेश था...
दक्षिण कोरियामा पुष्पा बस्नेतलाई इल्गा अवार्ड

दक्षिण कोरियामा पुष्पा बस्नेतलाई इल्गा अवार्ड

सउल - यहि सेप्टेम्बर १ का दिन दक्षिण कोरियाको राजधानी सउलको सदेमुन स्थित नोङ्ह्यप जुङआङह्वे भवनमा आयोजित २२ औं ईल्गा अवार्ड समारोहमा नेपाली समाजसेवी पुष्पा बस्नेतलाई यस बर्षको ईल्ग...
सालैजो घन्कियो, अमेरिकाको ‘म्याग्दी बनभोज’ मा  (फ़ोटो तथा भिडियोसहित )

सालैजो घन्कियो, अमेरिकाको ‘म्याग्दी बनभोज’ मा (फ़ोटो तथा भिडियोसहित )

बाल्टीमोर- म्याग्दी जिल्लाको ठेट लोक गीत "सालैजो" भाकामा जम्दै प्रशान्त महासागरको सामुद्रिक तटमा अवस्थित बाल्टिमोरको रमणीय पार्कमा म्याग्दी समाज-अमेरिकाको बार्षिक बनभोज हालै सम्पन्...
सिड्नीमा पनि रावलविरुद्ध नाराबाजी

सिड्नीमा पनि रावलविरुद्ध नाराबाजी

अष्ट्रेलिया– सिड्नीको पर्यटकीय स्थल डार्लिङ हावर्डमा आयोजित नेपाल फेस्टिबलमा एमाले केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलविरुद्ध नाराबाजी भएको छ । फेस्टिबलको उदघाटन कार्यक्...

पत्रकार महासंघ युरोपमा नयां समिति गठन

पेरिस - नेपाल पत्रकार महासंघ युरोप च्याप्टरको पेरिसमा भएको प्रथम अधिवेसनले महेश थापाको अधक्षतामा नयाँ समिति चयन गरेको छ। युरोपेली मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मीहरु सम्मिलित उक्...

सिड्नी घोषणापत्र जारी गर्दै एनआरएन सातौं क्षेत्रीय सम्मेलन सम्पन्न

सिड्नी - गैर आवासीय नेपाली संघको सातौं क्षेत्रिय सम्मेलन३० अगष्त देखि १ सेप्टेम्बर-२०१२ सम्म अष्ट्रेलियाको सिड्नी शहरमा भब्यरुपमा सम्पन्न भयो । समृद्ध नेपालका लागि लगानी र सृजनशीलत...
यस्तो रह्यो, एनआरएन सिड्नी-सम्मेलनको पहिलो दिन

यस्तो रह्यो, एनआरएन सिड्नी-सम्मेलनको पहिलो दिन

सिड्नी, - 'समृद्ध नेपालका लागि लागानी र नविनतम सोच’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ एनआरएनको सातौ क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । सिड्नीस्थीत होटल मेन...

पोर्चुगलमा बेरोजगारी बढ्यो

लिस्बन - खुकुलो अध्यागमन नीतिले आप्रवाशीहरुको आकर्षक गन्तब्यकोरुपमा रहेको तटीय गणराज्य पोर्चुगलमा हालको समयमा बेरोजगारी दर प्रति महिना बढेको बढ्यै भएको आधिकारिक तथ्यांकहरुले देखाएक...
शुरु भयो एनआरएनएको सिड्नी सम्मेलन

शुरु भयो एनआरएनएको सिड्नी सम्मेलन

सिड्नी -  गैर आवासीय नेपाली अन्तरराष्ट्रिय समन्वय परिषदको प्रशान्त क्षेत्रीय सातौं सम्मेलन आजदेखि अष्ट्रेलियाको सिड्नीमा शुरु भएको छ । तीन दिनसम्म चल्ने  'द  मेन्जियस होटल सिड्न...

बाल्टिमोरमा एक नेपालीद्वारा आत्महत्या

टोकियो - कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ निवासी क्षेत्रबहादुर केसी तथा कुशुरी केसीका ३७ वर्षीय छोरा कृष्णबहादुर खत्री केसीले आफ़्नै अर्पाटमेन्ट नजिकैको रुखमा झुन्डिएर आत...
जनप्रगतिशील मंच यूएईको बिशेष भेला सकियो, अधिबेशन अर्को महिना

जनप्रगतिशील मंच यूएईको बिशेष भेला सकियो, अधिबेशन अर्को महिना

युएई -  नेपाली जनप्रगतिशील मञ्च युएई केन्द्रिय कमिटिको बिशेष भेला यहि अगष्ट २४ तारिक शुक्रबार बरदुबईमा सम्पन्न भएको छ । विभिन्न विषयमा छलफल गर्न अध्यक्ष श्याम संकल्पको अध्यक्षतामा ...

बाल्टिमोरमा प्रशान्त – अमित सांगीतिक धमाका हुने

बाल्टिमोर - बाल्टिमोरमा बिगत लामो समय देखि विभिन्न सफल कार्यक्रम प्रस्तुत गरिसकेका युवा समुहको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर ९, आइतबारका दिन बाल्टिमोरमा ‘प्रशान्त– अमित म्यूजिक...
पत्रकार मानबहादुरलाई युएइमा बिदाई गरियो

पत्रकार मानबहादुरलाई युएइमा बिदाई गरियो

दुबई । युएइस्थित कार्यरत बागलुङवासीहरुको पहलमा स्थापना भएको बागलुङ सेवा समाज युएइको आयोजनामा बागलुङ सेवा समाज युएइ, अर्घाखांची सम्पर्क समिति युएइ र नेपाली समाचार केन्द्र युएइको प्र...
असान्जको मुद्दामा बेलायतमाथि दबाब

असान्जको मुद्दामा बेलायतमाथि दबाब

लन्डन– इक्वेडोरका दक्षिण अमेरिकी छिमेकीहरूले क्विटोले जुलियान असान्जलाई शरण दिने भनी गरेको निर्णयलाई समर्थन गरेका छन् र यसले बेलायतमाथि नयाँ दबाब परेको बताइएको छ । यसो भए पनि असान...