शुक्रबार, भाद्र २५, २०७८
काठमाडौं — चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक...
बिहिबार, भाद्र २४, २०७८
काठमाडौं - तालिबान सरकार गठन भएको भोलिपल्टै चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर आर्थिक सहयोग घोषणा गरेको छ । अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको ३ हप्तापछि तालिबानले गत मंगलबार ...
बुधबार, भाद्र २३, २०७८
काबुल - अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएक...
बुधबार, भाद्र २३, २०७८
काठमाडाैं - अफगानिस्तानमा तालिबानले आफ्नो सरकार घोषणा गरेपछि त्यहाँको पन्जसिर प्रान्तका लडाकुले आफ्नो अलग्गै सरकार बनाउने घोषणा गरेका छन् ।
नेसनल रेसिस्टेन्स फोर्सका नेता अहमद मसु...
बुधबार, भाद्र २३, २०७८
काठमाडाैँ - भियतनाममा कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ ।
ले भान ट्री नाम गरेका ...
बुधबार, भाद्र २३, २०७८
काठमाडाैँ । गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ । उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराए...
बुधबार, भाद्र २३, २०७८
काठमाडाैं - तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् ...
मंगलबार, भाद्र २२, २०७८
काठमाडौं - चार वर्षअघि रसियामा बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविद्हरुले आशा गरेका छन् । हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण ...
मंगलबार, भाद्र २२, २०७८
काठमाडाैं - चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डमा नयाँ जनरल बढुवा गरेका छन् । उक्त कमान्डले भारतसँगको सीमाको निरीक्षण गर्छ ।
बेइजिङमा रहेको ...
मंगलबार, भाद्र २२, २०७८
काठमाडाैं - फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जाँ-पिएर आडम्सको ३९ वर्ष लामो कोमापछि ७३ वर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पता...