आइतबार, आषाढ ०७, २०७७
काठमाडौं - नेपालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भम...
आइतबार, आषाढ ०७, २०७७
काठमाडौं - नेपालमा गत २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौं - ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टिनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थालेको छ । केन्द्रले योगाभ्याससँगै...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौं - नेपालमा शनिबार कोरोना संक्रमण पुष्टि भएका ३३१ जनामध्ये आठ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौं - नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वा...
शनिबार, आषाढ ०६, २०७७
घोडाघोडी - कैलालीको घोडाघोडी नगरपालिका-६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा एक किसिमको डर थियो कोरोना ।
लामो समय घरमै बसिरहँ...
शनिबार, आषाढ ०६, २०७७
ब्रासिलिया - ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड-१...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौं - नेपालमा १ हजार ४ सय २ जना कोरोना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २१६ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार ४...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौं - नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वा...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौँ - विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको विश्व स्वास्थ्य समितिको सं...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौं - पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मी...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौं - गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान दोस्रो पटक संक्रमितको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेश निर्देशनालयले...
बिहिबार, आषाढ ०४, २०७७
नयाँदिल्ली - भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
...
बिहिबार, आषाढ ०४, २०७७
काठमाडौं - नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै विहिबार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको क...
बिहिबार, आषाढ ०४, २०७७
काठमाडौं - त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन्। त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये शाहल...
बुधबार, आषाढ ०३, २०७७
काठमाडौँ - के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नै...
बुधबार, आषाढ ०३, २०७७
काठमाडौं - नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९)को संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८६ जना संक्रमित थपिएका हुन् ।
देशका विभ...
बुधबार, आषाढ ०३, २०७७
वासिङटन - संयुक्त राज्य अमेरिकाले कोभिड १९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिले...
मंगलबार, आषाढ ०२, २०७७
काठमाडौं - प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।
सर्वो...
मंगलबार, आषाढ ०२, २०७७
काठमाडौं - पछिल्लो २४ घण्टामा ११७ जना कोभिड-१९ को सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभय...