Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
काठमाडौंका ३ सहित थप ९ जनाको कोरोनाबाट मृत्यु

काठमाडौंका ३ सहित थप ९ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा को...
उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना पुष्टि

उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो...
‘कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा’

‘कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा’

जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख...
रुसमा परीक्षण गरिएको कोरोनाविरुद्धको खोपले काम गर्ने सङ्केत

रुसमा परीक्षण गरिएको कोरोनाविरुद्धको खोपले काम गर्ने सङ्केत

काठमाडौं - रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् । खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै ...
बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बुटवल - कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी ल...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या ४० लाख नाघ्यो

भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या ४० लाख नाघ्यो

काठमाडौं - भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २० हजार पुगेको छ । तीमध्ये करीब ३१ लाख चार हजार निको भएका छन् । त्यहाँ ८ लाख ४६ हजार उपचाररत संक्रमित छन् । तीमध्ये ...
रुसले बनाएको कोरोना भ्याक्सिनले एन्टीबडी बनाएको दाबि !

रुसले बनाएको कोरोना भ्याक्सिनले एन्टीबडी बनाएको दाबि !

काठमाडौँ - रुसले बनाएको कोरोनाको भ्याक्सिन स्पुतनिक-भी को शुरुवाती ट्रायलले शरीरमा एन्टीबडी बनाएको दाबि गरिएको छ । मेडिकल जर्नल लानसेन्टले रुसका बैज्ञानिकहरुले गरेको परिक्षणको आधा...
पुल्चोककाे झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

पुल्चोककाे झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

काठमाडौं - विहिबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार व...
हृदयघातको जोखिमबाट बच्न गोलभेडाको जुस – टोकियो मेडिकल युनिभर्सिटी

हृदयघातको जोखिमबाट बच्न गोलभेडाको जुस – टोकियो मेडिकल युनिभर्सिटी

टोकियो -  रसिला गोलभेडाको जुस शरीरका लागि ज्यादै लाभदायक हुन्छ । जापानस्थित टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटीमा भएको अनुसन्धानमा करिब ५०० मानिसलाई सहभागी गराइएको थियो, जसमा १८४...
‘कोरोनाको भ्याक्सिन अक्टोबरसम्ममा आउन मुश्किल छ, तर असम्भव छैन’

‘कोरोनाको भ्याक्सिन अक्टोबरसम्ममा आउन मुश्किल छ, तर असम्भव छैन’

काठमाडौं - कोरोना संक्रमण महामारी नियन्त्रण बाहिर रहिरहँदा संक्रमणबाट प्रभावित मुलुकहरु यस विरुद्धको भ्याक्सिनको व्यग्र प्रतीक्षामा छन् । भ्याक्सिन बनाउन विकसित देशहरुका वैज्ञानिक ...
के अमेरिकामा कोरोना भ्याक्सिन यही नोभेम्बरमा बाँडिँदै छ ?

के अमेरिकामा कोरोना भ्याक्सिन यही नोभेम्बरमा बाँडिँदै छ ?

काठमाडौं - अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाउने काम युद्धस्तरमा चलिरहेको छ । तर, अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस भ्याक्सिन बनाउन सफलता मिलेको छैन । भ्याक्सिन नबने पनि अब अमेरिक...
उपत्यकामा ७ हजार नाघे, यी ११ जिल्लामा छन् १००० भन्दा बढी संक्रमित

उपत्यकामा ७ हजार नाघे, यी ११ जिल्लामा छन् १००० भन्दा बढी संक्रमित

काठमाडौं - नेपालमा अहिले १ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएको जिल्ला ११ पुगेका छन् । काठमाडौंमा भने संक्रमितको संख्या ५ हजार नाघेको हो । काठमाडौंसहित तराईका १० जिल्ला गरी दे...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ६८ हजार पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ६८ हजार पुग्यो

काठमाडौं - भारतमा कोरोनाभाइरसको संक्रमण दर र मृतकको संख्या बढिरहेको छ । बिहीबार मात्रै त्यहाँ ८४ हजार १५६ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमितको कुल संख्या ३९ ला...
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन - जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत १ महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका- ११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरा...
कोरोनाको कहर: विश्वभर ७ हजार स्वास्थ्यकर्मीको ज्यान गयो !

कोरोनाको कहर: विश्वभर ७ हजार स्वास्थ्यकर्मीको ज्यान गयो !

काठमाडौँ - कोरोना भाइरसको महामारीका बीच फ्रन्टलाइनर बनेका स्वास्थ्यकर्मीहरुको विश्वभर ठुलो संख्यामा ज्यान गएको छ । एमनेष्टी इन्टरनेसनलले जारी गरेको रिपोर्ट अनुसार विश्वभर कम्तिमा ...
विश्वभर १ करोड ८६ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

विश्वभर १ करोड ८६ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ८६ लाख ६० हजारभन्दा...
दक्षिण कोरियामा रहेका १८ नेपालीमा कोरोना संक्रमण पुष्टि

दक्षिण कोरियामा रहेका १८ नेपालीमा कोरोना संक्रमण पुष्टि

सउल - दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्ष...
अस्ट्रेलियामा कोरोना प्रभावः अर्थतन्त्र ७ प्रतिशत खुम्चियो

अस्ट्रेलियामा कोरोना प्रभावः अर्थतन्त्र ७ प्रतिशत खुम्चियो

क्यानबेरा - कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ ।  बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र ...
विश्वमा थपिए दुई लाख ५६ हजार बढी कोरोना संक्रमित, सबैभन्दा धेरै भारतमा

विश्वमा थपिए दुई लाख ५६ हजार बढी कोरोना संक्रमित, सबैभन्दा धेरै भारतमा

काठमाडौं - पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९९० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १६९ जनालाई कोरोना भाइरसको संक्रमण भएको ...
कोरोना बिरामीका लागि ‘रेम्डेसिभिर’ औषधिको पहिलो ब्याच नेपाल आइपुग्याे, कति पर्छ मूल्य ?

कोरोना बिरामीका लागि ‘रेम्डेसिभिर’ औषधिको पहिलो ब्याच नेपाल आइपुग्याे, कति पर्छ मूल्य ?

काठमाडौं - कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर नामक औषधिको पहिलो ब्याच नेपालमा आइपुगेको छ । येटिचेम वितरक प्रालिले उक्त औषधि नेपालमा ल्याइएको घोषणा गरेको हो । अन्तर्रा...