शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
यो वर्ष अहिलेसम्मकै धेरै उत्पादन भयो धान

यो वर्ष अहिलेसम्मकै धेरै उत्पादन भयो धान

काठमाडौं - यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्मै धेरै धान फलेको हो । यसवर्ष ५७ लाख २४ हजार दुई सय ३...
‘कालो सुन’ले भाउ पाएपछि हौसिए किसान

‘कालो सुन’ले भाउ पाएपछि हौसिए किसान

काठमाडौं - अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको ...
लयमा फर्किन लागेको हो पर्यटन ?

लयमा फर्किन लागेको हो पर्यटन ?

काठमाडाैं - सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । य...
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्ट चाउचाउलाई अदालतको आदेश

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्ट चाउचाउलाई अदालतको आदेश

काठमाडौं - उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले...
बगर सम्याएर बनाइयो आकर्षक खेलमैदान

बगर सम्याएर बनाइयो आकर्षक खेलमैदान

काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैंको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर ...
विश्वबहादुरले बेचे एकै सिजनमा पौने करोडको सुन्तला

विश्वबहादुरले बेचे एकै सिजनमा पौने करोडको सुन्तला

दमौली - तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुल...
स्वास्थ्य बीमाः अब १० प्रतिशत उपचार खर्च बिरामीले तिर्नुपर्ने

स्वास्थ्य बीमाः अब १० प्रतिशत उपचार खर्च बिरामीले तिर्नुपर्ने

काठमाडौं - स्वास्थ्य बीमासम्बन्धि नीति अब परिमार्जन हुने भएको छ । माघदेखि कुल खर्चको १० प्रतिशत आफैं तिर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले लागत साझेदारी (को-पेमेन्ट) नीति कार...
बढ्यो डलर, युरो र पाउण्डको भाउ

बढ्यो डलर, युरो र पाउण्डको भाउ

काठमाडौं - बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ रहँदा बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । मंगलबार १ ...
नेपाल एयरलाइन्सको आम्दानी दोब्बर भन्दा बढीले वृद्धि

नेपाल एयरलाइन्सको आम्दानी दोब्बर भन्दा बढीले वृद्धि

काठमाडौं - सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्पनीको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले महालेखा परीक्षकको लेखापरीक्षण...
सिटी एक्सप्रेसको ‘मेगा बम्पर उपहार’अन्तर्गत राजु तामाङले जिते पाँच लाख ३० हजार रुपैयाँ

सिटी एक्सप्रेसको ‘मेगा बम्पर उपहार’अन्तर्गत राजु तामाङले जिते पाँच लाख ३० हजार रुपैयाँ

काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १० गुणा बढी पाउने' विजेताको नाम घो...
नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन : मन्त्रालय

नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन : मन्त्रालय

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि)बाट भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे छलफलसम्म नभ...
युरेनियमको भाउ १७ वर्षयताकै उच्च

युरेनियमको भाउ १७ वर्षयताकै उच्च

काठमाडौं - सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि मह...
पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचनासहित)

पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचनासहित)

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्यसूची अनुसार...
नगरकोटमा खुल्यो देशकै सबैभन्दा लामो जिपलाइन

नगरकोटमा खुल्यो देशकै सबैभन्दा लामो जिपलाइन

काठमाडौं - भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ । शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५...
विदेशमा पढ्न जानेले चार महिनामा लगे ३८ अर्ब ४४ करोड

विदेशमा पढ्न जानेले चार महिनामा लगे ३८ अर्ब ४४ करोड

काठमाडौं - विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा सो संख्या उल्लेख्य बढेको हो । चा...
४ महिनामा भित्रियो ४ खर्ब ७८ अर्ब रेमिट्यान्स

४ महिनामा भित्रियो ४ खर्ब ७८ अर्ब रेमिट्यान्स

काठमाडौं - चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस...
कोदोको दिन फिर्दै, हौसिए किसान

कोदोको दिन फिर्दै, हौसिए किसान

गलेश्वर - म्याग्दीको मालिका गाउँपालिका-२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन्। विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस...
अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा

झापा - अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थि...
विजुली बेचेर नेपालले कमायो १५ अर्ब २४ करोड

विजुली बेचेर नेपालले कमायो १५ अर्ब २४ करोड

काठमाडौं - यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठ...
बैंक दर र घरजग्गा कर्जाको जोखिमभार घट्यो, भूकम्प पीडितले सस्तो दरमा ऋण पाउने (पूर्णपाठसहित)

बैंक दर र घरजग्गा कर्जाको जोखिमभार घट्यो, भूकम्प पीडितले सस्तो दरमा ऋण पाउने (पूर्णपाठसहित)

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याजदर घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले ब्याजदर घटाए...