Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ रहँदा बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.६० रुपैयाँ र बिक्री दर १३३.२० रुपैयाँ कायम थियो ।

१ युरोको खरिद दर आज १४५.२० रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.८६ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.६९ रुपैयाँ र बिक्री दर १४५.३४ रुपैयाँ थियो । १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६९ रुपैयाँ र बिक्री दर १६९.४५ रुपैयाँ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६७.७७ रुपैयाँ र बिक्री दर १६८.५२ रुपैयाँ थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.८० १३२.६० १३३.४० १३३.२०
युरोपियन युरो १४५.२० १४४.६९ १४५.८६ १४५.३४
बेलायती पाउण्ड स्टर्लिङ १६८.६९ १६७.७७ १६९.४५ १६८.५२
स्वीस फ्रान्क १५३.३५ १५२.६९ १५४.०४ १५३.३८
अस्ट्रेलियन डलर ८९.३९ ८९.१० ८९.८० ८९.५०
क्यानेडियन डलर ९९.१९ ९९.१७ ९९.६४ ९९.६२
सिंगापुर डलर ९९.६८ ९९.५८ १००.१३ १००.०३
जापानी येन १० ९.१८ ९.२९ ९.२२ ९.३४
चिनियाँ युआन १८.६१ १८.५८ १८.६९ १८.६७
साउदी अरेबियन रियाल ३५.४० ३५.३५ ३५.५६ ३५.५१
कतारी रियाल ३६.४२ ३६.३७ ३६.५९ ३६.५४
थाइ भाट ३.८० ३.७९ ३.८१ ३.८०
यूएई दिराम ३६.१६ ३६.१० ३६.३२ ३६.२७
मलेसियन रिंगिट २८.३७ २८.२५ २८.५० २८.३८
कोरियन ओन १०० १०.१५ १०.२० १०.२० १०.२४
स्वीडिश क्रोनर १३.०० १२.९६ १३.०६ १३.०१
डेनिश क्रोनर १९.४७ १९.४१ १९.५६ १९.५०
हङकङ डलर १७.०३ १७.०० १७.१० १७.०८
कुवेती दिनार ४३१.३१ ४३१.०१ ४३३.२६ ४३२.९६
बहराइन दिनार ३५२.२५ ३५१.७३ ३५३.८५ ३५३.३२
तपाईको प्रतिक्रिया