Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं -   आज मिति वि.स. २०७४ साल फागुन गते बुधबार, तदनुसार १४ फेवु्रअरी २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस् –
अन्तर्राष्ट्रिय स्पेस स्टेशनलाई आर्थिक सहायता रोक्ने ट्रम्पको तयारी

अन्तर्राष्ट्रिय स्पेस स्टेशनलाई आर्थिक सहायता रोक्ने ट्रम्पको तयारी

काठमाडौं - अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस लाई दिँदै आएको आर्थिक सहायता रोक्ने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प स्टेशनलाई दिँदै आएको सहायता रोकी सन् २०२५ ...
सामसुङ्ग मोबाइल कार्निभल

सामसुङ्ग मोबाइल कार्निभल

काठमाडौं–हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड अन्तर्गत संचालित सामसुङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा जुनसुकै ब्...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं – आज मिति २०७४ साल माघ २८ गते आईतबार, तदनुसार फेव्रुअरी ११ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस्
बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान

बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान

काठमाडाैं - सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने ...
गौतमबुद्धको अष्टधातु रहेको स्थानमा चीनकाे साढे १ अर्ब लगानी!

गौतमबुद्धको अष्टधातु रहेको स्थानमा चीनकाे साढे १ अर्ब लगानी!

नवलपरासी - भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट-सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने ...
दोस्रो किस्ता लिने समयसीमा आगामी चैत्र मसान्तसम्म थपियो

दोस्रो किस्ता लिने समयसीमा आगामी चैत्र मसान्तसम्म थपियो

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा ३ महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरवहादु...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि.स.२०७४ साल माघ २६ गते शुक्रबार, तदअनुसार १० फेब्रुअरी २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस्
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं – आज मिति वि.स. २०७४ साल माघ २५ गते बिहिबार, तदअनुसार ८ फेब्रुअरी २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस्
रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजमा नै कार

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजमा नै कार

काठमाडौं - रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्...
निजी आवास पुनर्निर्माणका लागि थप ११ अर्बको अख्तियारी

निजी आवास पुनर्निर्माणका लागि थप ११ अर्बको अख्तियारी

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले संघीय मामिला तथा स्थ...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौं  – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाक...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं, माघ २४ । आज मिति वि.स. २०७४ साल माघ २४ गते बुधबार, तदअनुसार ७ फेब्रुअरी २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस्
धितोपत्र बोर्डद्वारा झण्डै २८ अर्बको सार्वजनिक निष्काशनको अनुमति

धितोपत्र बोर्डद्वारा झण्डै २८ अर्बको सार्वजनिक निष्काशनको अनुमति

काठमाडाैं - नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चा...
१७ आयोजनालाई उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन

१७ आयोजनालाई उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन

काठमाडाैं - सरकारले चालु आर्थिक वर्ष २०७४-७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको च...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं  – मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि.स. २०७४ साल माघ २३ गते मंगलबार, तदअनुसार ६ फेब्रुअरी २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छः हेर्नुहोस्
नेपालका २५० चामल उद्योग बन्द, भारतबाट धमाधम आयात

नेपालका २५० चामल उद्योग बन्द, भारतबाट धमाधम आयात

पर्सा –  भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आ...
खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

काठमाडाैं - नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको ह...
माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको साधारण शेयर आउँदै

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौ...